• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
आइतबार, फागुन १७, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

लोकप्रिय समाचार

किसानको समस्या समाधानका लागि किसान महासंघ चितवनद्धारा प्रधानमन्त्रीको ध्यानाकर्षण

  •   आइतबार, असार ०३, २०८१ मा प्रकाशित

चितवन– राज्यबाट उचित सम्बोधन नभएको भन्दै नेपाली काँग्रेसको भातृ संगठन नेपाल किसान महासंघ चितवनले समस्या समाधानको लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ । किसानको क्षतिपूर्ति , सुविदा र समयमा मल नपाउने समस्या रहेको भन्दै सरकार गैरजिम्मेवार बनेको आरोप लगाएका छन् । दुध उत्पादक कृषक , केरा उत्पादक कृषि , माहुरीपालक किसानको बेहोरेको समस्या देखाउँदै किसानको समस्यामा गम्भिर हुन आग्रह गरेको महासंघ चितवनका सचिव इन्द्रमणी गैरैले बताए ।
महासंघको टोलीले चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव मार्फत प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापनपत्र बुझाइएको हो । ज्ञापनपत्र बुझाउने क्रममा नेपाली काँग्रेस चितवनका उपसभापति राजिव न्यौपाने , सचिव ध्रुव पोखरेल , नेपाल किसान महासंघका क्षेत्रिय अध्यक्ष परञ्जीवि ढकाल , सार्वजनिक सेवा कर्मचारी संघ चितवनका अध्यक्ष सुरेश अधिकारी , पनि सहभागी थिए । यादवले प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा तत्काल पठाउने प्रतिवद्धता जनाए ।
दुध उत्पादक कृषकले दुग्ध विकास संस्थान र निजी क्षेत्रका डेरी उद्योगहरुले ६ महिनादेखी भुक्तानी नदिएको भन्दै सरकारसंग भएके सम्झौता अनुसार ४ अर्ब रकम भुक्तानिको ब्यवस्था गर्न माग गरिएको छ । गत जेठको १७ गतेदेखी चार दिनसम्म आएको हावाहुरीले केरा खेतीमा क्षति गरेको उचित क्षतिपूर्ति र र विमा भुक्तानीको माग गरिएको छ । केराखेतीमा करिब १२ करोड बराबरको क्षति भएको छ । सात सय किसान मारमा परेका छन् ।
त्यस्तै समयमा मल नपाउने समस्याको पनि महासंघले कुरा उठाएको छ । आवश्यकता भन्दा चालिस प्रतिशत मात्र मल आयात हुने गरेको भन्दै पर्याप्त मात्रामा मल उपलब्ध गराउन माग गरेको छ । दानाको मुल्य, नेपाल सरकारबाट पाउने विमामहको बजारीकराण्को समस्याप्रति ध्यानाकर्षण गराएका छन् । नेपालमा वार्षिक ९ हजार मेट्रिक टन उत्पादित चार हजार मेट्रिक टन महले बजार नपाएको जानकारी गराउँदै उचित बजारीकरणको ब्यवस्था मिलाउन माग गरिएको छ । धारासायी बनेको पोल्ट्री ब्यवसायको गहन अध्धयन गरि समाधानको लागी माग गरिएको अध्यक्ष निलकण्ठ रिजालले बताए ।

Advertisement

आइतबार, असार ०३, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी
कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन
सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

लोकप्रिय

भर्खरै

  • १.
    आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी

  • २.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • ३.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ४.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ५.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ६.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ७.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ८.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

Copyright ©2026 Satisal | All rights Reserved.
 Website By :  nwTech.