• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
आइतबार, फागुन १७, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

लोकप्रिय समाचार

सरकारबारे निर्णय लिन अशोक राईले गरे ढिलाई

  •   बिहिबार, असार २१, २०८१ मा प्रकाशित

काठमाडौँ । कांग्रेस–एमालेबिच गठबन्धन बन्ने सहमति भएसँगै नयाँ गठबन्धनको पक्षमा रहेको बताइरहेको अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी नेपालले सत्ता साझेदारीको निर्णय भने गरिसकेको छैन । यो दल अझै सरकारमा छ । सरकारका बारेमा निर्णय लिन बैठक बोलाउने भनिएपनि बैठक नै बसेको छैन । उपाध्यक्ष रेणु यादवले पार्टीका अध्यक्ष अशोक राई अस्वस्थ्य भएका कारण बैठक बस्न नसकेको बताइन् ।
पार्टीका उपमहासचिव एवं स्वास्थ्य मन्त्री प्रदीप यादवले नयाँ गठबन्धन बनेपछि मंगलवार नै बैठक बसेर सरकार तथा गठबन्धनका बारेमा निर्णय लिने बताएका थिए । त्यसयता बैठक बस्ने कि नबस्ने निश्चित छैन ।पार्टीका महासचिव इस्तियाक राईले पार्टीको बैठक बसेर मन्त्रीहरूलाई राजीनामा दिन आज वा भोलि बिहानसम्म निर्देशन दिइने बताए । कांग्रेस–एमाले गठबन्धनप्रति जसपा सकारात्मक रहेको र यसका बारेमा पनि पार्टीले आधिकारिक निर्णय लिने बताए ।

Advertisement

बिहिबार, असार २१, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी
कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन
सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

लोकप्रिय

भर्खरै

  • १.
    आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी

  • २.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • ३.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ४.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ५.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ६.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ७.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ८.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

Copyright ©2026 Satisal | All rights Reserved.
 Website By :  nwTech.