• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
शुक्रबार, असोज १०, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

भरतपुर महानगर २ को नौलो अभियान , विद्यार्थी सुधार्न अभिभावकलाई शिक्षा

लोकप्रिय समाचार

स्थापना दिवसमा भरतपुरको टेलिकम वर्कर्स युनियनद्धारा आदर्श गृहमा भोजन सेवा

  •   शनिबार, साउन ०५, २०८१ मा प्रकाशित

चितवन –स्थापना दिवसको अवसरमा नेपाल टेलिकम वर्कर्स युनियनले भरतपुरको आदर्श गृहमा भोजन खुवाएको छ । टेलिकम वर्कस युनियनको ३३ औं स्थापना दिवस र ४२ औं विपी स्मृति दिवसको अवसर पारेर केन्द्रमा रहेका असाहय बालबालिकालाई भोजनको ब्यवस्था गरेको हो । नेपाली काँग्रेसका नेता गुरुराज घिमिरेको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको हो ।
युनियनका अध्यक्ष सुरेश अधिकारले विगतमा पनि समाजिक सेवाको कार्यक्रम गरेको बताउँदै रचनात्मक काम गरेको बताए । ‘ हामीले मजदुरको आन्दोलन मात्रै होईन , समाजीक सेवाको कामलाई पनि प्राथमिकता दिएका हौ , ’ उनले भने , ‘ आफ्ना साथीसंगै समाज समाज परिवर्तनको सन्देश दिन खोजेका हों । ’ ’
काँग्रेस नेता गुरुराज घिमिरेले एकताको बलियो सुत्र समाज सेवा मात्रै भएको बताए । असाय बालबालिकालाई भोजन गराएको कामको प्रसंसा गर्दै उनले समाजसेवा र परोपकारले समाजलाइृ जोडेको बताए । राजनिति , धर्म र जातले समाजमा द्धन्द्ध सिर्जना गरेको उदाहरण दिदैं नेता घिमिरेले समाज सेवाले एकता गराएको दावी गरे । ‘ हरेक पक्षले समाजलाई तोड्दिएका छन् । परोपकारी भावले मात्रै हो समाजलाई जोड्ने , ’ उनले भने , ‘ समाज सेवामा केवल परोपकार मात्रै हुन्छ । यसैले समाजलाई एक बनाउँछ । मानवतावादको बाटो जसले हिड्छ उसैले समाज परिवर्तन गर्छ । ’
कार्यक्रममा वागमती प्रदेशका पूर्व स्वास्थ्यमन्त्री उत्तम जोशीले समाजको परिवर्तनमा हरेक समुदाय उत्तिकै जिम्मेवार हुनुपर्ने बतए । विपी कोइरालाले पनि समाजवादको सिद्धान्तबाट देशको परिवर्तनका संभव रहेको कुराको स्मरण गराउँदै राजनितिलाइृ त्यसैमा केन्द्रित गराउनुपर्ने आवश्यकता रहेको उल्लेख गरे । नेपाल ट्रेड युनियन काँग्रेस वरिष्ठ उपाध्यक्ष एवं नेपाल टेलिकम वर्कर्स युनियनल पूर्व केन्द्रिय सदस्य राजेन्द्रकुमार श्रेष्ठ , नेपाली काग्रेस चितवनका सदस्य हिरामणी अधिकारी , नेपाल ट्रेड युनियन काँग्रेस चितवनका अध्यक्ष हरिहर सापकोटा , आदर्श गृहकी संस्थापक मिन खरेलले शुभकामना दिए ।

Advertisement

 

शनिबार, साउन ०५, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन
सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद
सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

लोकप्रिय

भर्खरै

  • १.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • २.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ३.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ४.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ५.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ६.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ७.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

  • ८.
    १९ जनाको ज्यान गएपछि सामाजिक सञ्जाल बन्दको निर्णयबाट पछि हट्यो सरकार

Copyright ©2025 Satisal | All rights Reserved.
 Website By :  nwTech.