• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
आइतबार, फागुन १७, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

लोकप्रिय समाचार

चिकित्सक संघका अध्यक्ष डा. कार्की ओशिनियाको ‘प्रेसिडेंट इलेक्ट ’ बने , २०२५ मा अध्यक्ष हुने

  •   सोमबार, भदौ १०, २०८१ मा प्रकाशित

नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिलविक्रम कार्कीले एसिया र ओशिनियाको मुलका चिकित्सकहरुको संगठन सिमाओमा नेतृत्व गर्ने भएका छन् । फिलिपिन्समा एसिया र ओशिनियामा मेडिकल एसोसिएसनको परिसंघ ३८ औं महासभामा डा. कार्की ‘प्रेसिडेंट इलेक्ट ’ मा निर्वाचित भएका हुन् ’ । उनी सन् २०२५ मा २६ का लागी नेपालको प्रतिनिधित्व गर्दै उनी अध्यक्ष हुनेछन् ।ओशिनियामा १८ वटा देश आवद्ध छन् ।   उनको कार्यकालमा ओशिनियाको महासभा नेपालमै हुनेछ ।
‘ स्वास्थ्य सेवामा महिलाको प्रभाव ’ को विषयमा विभिन्न देशका प्रतिनिधिले कार्यपत्र प्रस्तुत गरेका थिए । डा. कार्कीले नेपाली महिलाको स्वास्थ्यमा पहुँच र प्रभावका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । सम्मेलनमा नेपाल सहित भारत , पाकिस्तान, अष्ट्रेलिया ,फिलिपिन्स , हङकङ , इण्डोनेसिया , जापान , कोरिया , मलेसिया , म्यानमार , सिंगापुर , ताइवान र थाल्याण्ड सहभागी थिए ।
फिलिपिन्स मेडिकल एसोसिएसनले आयोजना गरेको हो । अगष्ट २४ देखी २६ सम्म मनिलामा आयोजना गरिएको थियो । मेडिकल फिजिक्स संगठनहरू बीचको सहयोग र सञ्चार प्रवद्र्धनको काम गर्छ । चिकित्सा क्षेत्रको भौतिक र अन्य गतिविधिको प्रर्वद्धन , मेडिकल फिजिक्स पेशाको स्थिति र अभ्यासको स्तरमा प्रगतिलाई बढावा दिन अन्तर्राष्ट्रिय सम्मेलनहरू, क्षेत्रीय र पाठ्यक्रमहरूको अन्य बैठकहरू आयोजना गर्दै आएको छ ।

Advertisement

 

सोमबार, भदौ १०, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी
कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन
सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

लोकप्रिय

भर्खरै

  • १.
    आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी

  • २.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • ३.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ४.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ५.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ६.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ७.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ८.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

Copyright ©2026 Satisal | All rights Reserved.
 Website By :  nwTech.