• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
आइतबार, फागुन १७, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

लोकप्रिय समाचार

भरतपुर अस्पतालको विकास समिति मातहतका कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराइने

  •   शुक्रबार, भदौ २१, २०८१ मा प्रकाशित

चितवन । भरतपुर अस्पतालको निर्णयभरतपुर अस्पतालमा कार्यरत विकास समिती मातहतका कर्मचारीमा सामाजिक सुरक्षा कोषमा आवद्ध हुने भएका छन् । अस्पतालले विकास समिति अन्र्तगतका कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउने निर्णय गरेको हो । अस्पतालको भाद्र १६ गते बसेको बैठकले २०७५ साल अगाडी नियुक्त भएका कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा जानको लागि आवहान गर्र्ने े निर्णय गरेको अस्पताल विकास समितिका सदस्य डिल्लीराम लामिछाने ‘मिलन’ले बताए ।पहिलो चरणमा भरतपुर अस्पतालमा सबै दरबन्दीमा पाँच वर्ष लगातार काम गरेका करिब तीन सय जना आवद्ध गराइनेछ ।
लगातार पाँच वर्ष लगातार काम गरेकालाई गरिनेछ ।
अस्पतालको निर्णयले कर्मचारी खुसी छन् । यो निर्णयले अस्पतालमा कार्यरत कर्मचारीको भविष्य सुनिश्चित गरेको अस्पताल विकास समिति कर्मचारी संघका केन्द्रीय अध्यक्ष सञ्जय बरालले बताए । उनले अस्पताल विकास समिति र प्रशासनलाइृ धन्यवाद दिएका छन् । ‘एउटा एऐतिहासिक निर्णय भएको छ , ’ बरालले भने , ‘ अस्पताल विकास समितीमा कार्यरत कर्मचारीहरुको भविष्य सुन्दर, सुरक्षित एवम् बलियो बन्न पुगेको छ । अवाकास पाएपछि खाली हात फर्कन पर्ने छैन । ’

Advertisement

भरतपुर अस्पतालमा चिकित्सक , स्वास्थ्यकर्मी सहित करिब एक हजार सय कर्मचारी कार्यरत छन् । जसमध्ये विकास समिति अन्तरगत ज्यालादारी , मासिक करार , दरबन्दीमा करार गरी ६ सय जना छन् ।

शुक्रबार, भदौ २१, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी
कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन
सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

लोकप्रिय

भर्खरै

  • १.
    आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी

  • २.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • ३.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ४.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ५.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ६.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ७.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ८.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

Copyright ©2026 Satisal | All rights Reserved.
 Website By :  nwTech.