• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
शुक्रबार, असोज १०, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

भरतपुर महानगर २ को नौलो अभियान , विद्यार्थी सुधार्न अभिभावकलाई शिक्षा

लोकप्रिय समाचार

सिद्धिबिनायक माबिमा चितवन रोटरीको स्वास्थ्य शिविर

  •   मङ्गलबार, असोज ०१, २०८१ मा प्रकाशित

 १ असोज, चितवन । चितवन रोटरी क्लबले भरतपुरको सिद्धिबिनायक माविमा अध्यनरत विद्यार्थीको स्वास्थ्य परिक्षण गराएको छ । पुरानो मेडिकल कलेजको सहयोगमा क्लबले विद्यार्थीको मुटु , आँखा र दाँतको परिक्षण गरेको हो । चितवन रोटरी क्लब का अध्यक्ष भानु शर्माले स्वार्थ माथी सेवा भन्ने मुल भाब राखेर बिश्वबाट पोलिओ उन्मुलन गर्ने अभियानमा अग्रसर हुनु का साथै समुदाय र कमजोर आर्थिक अवस्था भएका बालबालिकाको अध्ययन गर्ने भएका कारण सामुदायिक बिद्यालयमा शिविर गरिएको बताए । शर्माले प्राविधिक सहयोग गर्ने पुरानो मेडिकल कलेज र विद्यालय परिवारर्ला धन्यवाद दिएका थिए ।

Advertisement

मेडिकल कलेजका निर्देशक मनोहरलाल प्रधानले सामुदायीक विद्यालयमा गरिउको शिविरबाट निजम्न वर्गिय परिवार लाभान्वित भएको बताए । विद्यालयका प्रधानाध्यापक विश कोइरालाले शिविर आयोजक क्लबलई धन्यवाद दिए । शिविरबाट स्वास्थ्यमा प्रति सचेत गराएको क्लबका सचिव पुरुषोत्तम रिजालले बताए ।

 

मङ्गलबार, असोज ०१, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन
सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद
सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

लोकप्रिय

भर्खरै

  • १.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • २.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ३.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ४.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ५.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ६.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ७.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

  • ८.
    १९ जनाको ज्यान गएपछि सामाजिक सञ्जाल बन्दको निर्णयबाट पछि हट्यो सरकार

Copyright ©2025 Satisal | All rights Reserved.
 Website By :  nwTech.