• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
बुधबार, फागुन २०, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

लोकप्रिय समाचार

ग्रीनल्याण्ड स्कुलमा चितवन रोटरीको इन्ट्र्याक क्लब

  •   मङ्गलबार, असोज ०१, २०८१ मा प्रकाशित

असोज १ , चितवन । रोटरी क्लब अफ चितवनले भरतपुरको ग्रीनल्याण्ड पब्लिक स्कुलमा इन्ट्र्याक क्लब गठन गरिएको छ । विद्यार्थीको भेलाले बिदुषी कार्कीको अध्यक्षतामा १३ सदस्यीय समिति गठन गरेको छ । समितिमा निर्बाचित अध्यक्ष हेप्पी पौडेल, उपाध्यक्ष गोपाल भण्डारी , सचिबमा तनुजा कडेल, कोषाध्यक्षमा साहिल थारु,सह –सचिबमा पुर्णिमा मण्डल चुनिएका छन् । त्यस्तै क्लबको सदस्यहरुमा सजिन कार्की, सुसंकेत पौडेल , रितेश जयसवाल, कृतिका अधिकारी रहेका छन् । , सर्जेन्ट एट आर्म सफल सिल्वाल, सम्पादक अमृत थापा रहो छन् ।
गठन कार्यक्रममा चितवन रोटरीका अध्यक्ष भानु शर्माले चितवन रोटरीको चिनारी दिदै रोटरी क्लबको उदेश्य वारे विद्यार्थीलाइृ जानकार िगराएका थिए । रोटरीका रोटरी डिष्ट्रिकका इन्ट्र्याक कमिटी चेयर बिपिन पोखरेल, जोन ६ का ट्रेनर सुरेन्द्र्नाथ रेग्मी, चितवन रोटरी क्लबका इन्ट्रयाक्टर संयोजक निशान्त खन्देल्वाल, बिद्यालयकी प्राचार्य इन्दिरा कार्की ,चितवन रोटरी क्लबका सचिब पुरुषोत्तम रिजालको उपस्थिती रहेको थियो । रोटरी र इन्ट्र्याक को बिस्तृत जानकारी दिदै पढाई र सामाजिक कामसंगै ब्यक्तित्व बिकासमा अघि बढ्न प्रमुख प्रशिक्षक रेग्मिले अनुरोध गरे ।

Advertisement

मङ्गलबार, असोज ०१, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी
कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन
सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

लोकप्रिय

भर्खरै

  • १.
    आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी

  • २.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • ३.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ४.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ५.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ६.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ७.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ८.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

Copyright ©2026 Satisal | All rights Reserved.
 Website By :  nwTech.