• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
बिहिबार, असोज ०९, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

भरतपुर महानगर २ को नौलो अभियान , विद्यार्थी सुधार्न अभिभावकलाई शिक्षा

लोकप्रिय समाचार

एलाईभ अस्पतालमा सिटि स्क्यान सेवा सुरु

  •   मङ्गलबार, असोज ०१, २०८१ मा प्रकाशित

असोज १ , चितवन । भरतपुरको एलाईभ हस्पिटल एण्ड ट्रमा सेन्टरमा सिटि स्क्यान सेवा सुरु भएको छ । विश्वकर्मा पुजाको अवसर पारेर अस्पतालमा मंगलवारबाट सिटि सेवा सुरु गरिएको हो । जर्मनीमा बनेको अत्याधुनिक उक्त मेसिनमा विरामीेलाई अत्यास नलागोस् भनेर सानो स्क्रिन छ । त्यसमा दृष्यावलोकन गरेर समय कटाउन सक्ने सुविधा रहेको छ । सिटि स्क्यान सेवाले दुर्घटना र गम्भिर घाइते बिरामीको उपचारमा सहज हुने अस्पतालका प्रमुख एवं बरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. प्रमोद लामिछानेले बताए । ‘ यसले ठुलो मद्दत गर्नेछ र बिरामीको अझ प्रभावकारी उपचारमा सहयोग हुनेछ भनेर हामीले बिश्वास लिएका छौं , ’ डा. लामिछानेले भने ,‘यसअघि सिटि नहुँदा गम्भिर प्रकृतिका विरामीको सिटि गर्न बाहिर लानुपथ्र्यो । अब यसले झन सहज बनाएको छ । ’अस्पतालका बरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. अनिल भट्टराईले ट्रमा सैनटर पूर्ण भएको बताए । ‘ यसले पक्कै पनि चोटपटक र दुर्घटनाका बिरामीको उपचारमा प्रभाबकारिता ल्याउने छ , ’ डा. भट्टराईले भने , ‘ हामीमाथी विरामीप्को ठुलो भरोषा भएको अनुभव गर्यौं । सिटि सेवा संचालनले विरामीको उपचार थप प्रभावकारी हुनेमा हामी विश्वस्त छौं । ’

Advertisement

मङ्गलबार, असोज ०१, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन
सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद
सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

लोकप्रिय

भर्खरै

  • १.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • २.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ३.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ४.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ५.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ६.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ७.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

  • ८.
    १९ जनाको ज्यान गएपछि सामाजिक सञ्जाल बन्दको निर्णयबाट पछि हट्यो सरकार

Copyright ©2025 Satisal | All rights Reserved.
 Website By :  nwTech.