• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
आइतबार, फागुन १७, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

लोकप्रिय समाचार

अमेरिकाका सफल व्यवसायी बुद्धिसागरको सुझाव ‘आफ्नै ब्यवसायमा पसिना बगाउनुहोस्’

  •   बिहिबार, असोज ०३, २०८१ मा प्रकाशित

(टोरन्टो )– अमेरिकामा सफल ब्यवसायीको परिचय बनाएका गैरआवासिय नेपाली संघ अमेरिकाका  निवर्तमान अध्यक्ष बुद्धिसागर सुवेदीले विदेश जाने नेपालीलाई ब्यवसायमा लाग्न सुझाव दिएका छन् । सानै भएपनि आफ्नै ब्वयसाय सुरु गरे पछि ब्यवसाय ठुलो हुने भन्दै ब्यवसायमा लाग्न आग्रह गरे । क्यानाडामा रहेका नेपालीसंगको भेटघाटमा सुवेदीले ठूलो लगानीमा जोखिम पनि हुने भन्दै नयाँ आप्रवासीलाई सानोबाट व्यवसाय शुरु गर्न सुझाव दिएका छन् । गैरआवासीय नेपाली संघ क्यानडाले हालै टोरोन्टोमा आयोजना गरेको एक अन्तरक्रियामा बोल्दै उनले सानो लगानीमा साना व्यवसाय शुरु गरि मेहनती र इमान्दार भएमा छिट्टै सफलता हासिल गर्न सकिने बताए । ‘ दुख आफ्नैमा गर्ने हो । आफ्नो ब्यवसायमा गरेको दुखले पाउने प्रतिफल भोली आफ्नै पोल्टामा आउने हो , ’ सुवेदीले भने ,‘ ठुलो लगानी होइन । सानोबाट सुरु गर्ने अनि सिक्दै, बढाउदै जाने हो । यसो गर्नुभयो भने भोली तपाईको दिन सफल हुनेछ । ’
त्रिभुवन विश्वविद्यालयको प्राध्यापक छोडेर अमेरिका गएका चितवनका बुद्धिसागर सुवेदी अहिले अमेरिकाका सफल उद्यमीभित्र पर्छन् । सुरुवातमा रोजगारी गरेपनि आफ्नै स्वाभिमानको लागी उनले ब्यवसाय सुरु गरेका थिए । नेपालमा पनि उनले विभिन्न क्षेत्रमा ठुलो लगानी गरेका छन् । बन्द अवस्थामा रहेको भैरहवाको पाँचतारे रिसोर्ट टाईगर प्यालेसमा खरिद गरेर संचालन गरेका हुन् । टाइगर प्यालेसमा करिब एक हजार नेपालीले काम पाएका छन् । अमेरिकामा पनि उनले ब्यवसायमा लाग्न नेपालीलाइ अभिप्रेरित गर्छन् ।

Advertisement

बिहिबार, असोज ०३, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी
कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन
सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

लोकप्रिय

भर्खरै

  • १.
    आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी

  • २.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • ३.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ४.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ५.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ६.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ७.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ८.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

Copyright ©2026 Satisal | All rights Reserved.
 Website By :  nwTech.