• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
शुक्रबार, असोज १०, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

भरतपुर महानगर २ को नौलो अभियान , विद्यार्थी सुधार्न अभिभावकलाई शिक्षा

लोकप्रिय समाचार

युटेक कलेजमा दिगो प्रविधी निर्माण विषयमा अन्तरराष्ट्रिय सम्मेलन हुँदै

  •   शनिबार, असोज ०५, २०८१ मा प्रकाशित

चितवन । युनाइटेड टेक्निकल कलेजमा ‘ दिगो प्रविधी निमार्ण र ब्यवस्थापन, चुनौती र अवसर विषयमा अन्तरराष्ट्रिय सम्मेलन हुने भएको छ । असोज ६ गते आइतवार युटेक कलेजमा सम्मेलन हुन लागेको हो । दियो प्रविधि निमार्ण र ब्यवस्थापनका विज्ञ र विभिन्न विश्वविद्यालयका सोधकर्ताहरुको प्रस्तुतीकरण रहने युटेक कलेजले जनाएको छ । अमेरिकाको  ज्याक्सन विश्वविद्यालय , पोखरा र पूर्वाञ्चल विश्वविद्यालयका विशेषज्ञहरु बक्ताको रुपमा रहनेछन् ।

Advertisement

दिगो प्रविधी निमार्ण र ब्यवस्थापन, चुनौती र अवसरका वारे बहस गरिनेछ । जलवायु परिवर्तनका बीचमा दिगो विकास , वातावरणीय प्रभाव मुल्याङ्कन , क्रंकिटका विभिन्न गुणहरुको अन्वेषण , खानेपानी योजनाको दिगोपन मुल्याङ्नको विषयमा चर्चा गरिनेछ । दिगो विकासको लागी आवश्यक उपाय र रणनितिहरुको विचार विमर्श हुने युनाइटेड टेक्निकल कलेजका अनुसन्धान निर्देशक अर्जुन बाँनियाले बताए । उनका अनुसार सम्मेलनमा विभिन्न प्राविधिक सत्रहरु हुनेछन् । सम्मेलनका प्रमुख अतिथिपोखरा विश्वविद्यालयका विज्ञान तथा प्रविधि संकायका डिन प्राध्यापक राजेशकुमार ठकुराठी , विशेष अतिथी कृषि तथा वन विश्वविद्यालयका कृषि संकायका डिन प्राडा अर्जुनकुमार श्रेष्ठ लगाएत रहने युटेक कलेजका प्रिन्सिपल केशवदत्त अवस्थीले बताए । यसअघि सन् २०२१ मा कलेजले दिगो ईञ्जिनियरिङ प्रविधि र ब्यवस्थापन विषयमा अन्तरराष्ट्रिय सम्मेलन गरेको थियो ।

शनिबार, असोज ०५, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन
सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद
सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

लोकप्रिय

भर्खरै

  • १.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • २.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ३.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ४.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ५.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ६.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ७.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

  • ८.
    १९ जनाको ज्यान गएपछि सामाजिक सञ्जाल बन्दको निर्णयबाट पछि हट्यो सरकार

Copyright ©2025 Satisal | All rights Reserved.
 Website By :  nwTech.