• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
शुक्रबार, असोज १०, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

भरतपुर महानगर २ को नौलो अभियान , विद्यार्थी सुधार्न अभिभावकलाई शिक्षा

लोकप्रिय समाचार

जर्जियामा जय नेपाल फाउण्डेसन गठन

  •   बुधबार, असोज १६, २०८१ मा प्रकाशित

विशाल रानामगर (विस्कान्सन ) जय नेपाल फाउन्डेसनको जर्जिया च्याप्टरको उद्घाटन भएको छ । अमेकिराको एटलान्टा स्थित जर्जियाको मुन इण्डियन कुजिन अल्फरेत्तामा मा पाँच सदस्यीय जर्जिया च्पाटर उदघाटन गरिएको हो । धर्मराज घिमिरेको संयोजकत्वमा समिति बनेको हो । समितिको महासचिवमा दिनेश राइृ , सदस्यमा जंगबहादुर थापा , विनोद यादव र सरोजकुमार भण्डारी रहेका छन् ।
जय नेपाल फाउण्डेसन अन्र्तराष्ट्रियका अध्यक्ष डा. यादव पण्डितको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । ‘ एकताबद्ध र समृद्ध भविष्यको लागि विश्वव्यापी नेपाली समुदायलाई सशक्त बनाउनुहोस् दृष्टि ’ भन्ने उदेश्यका साथ कार्यक्रम गरिएको हो । फाउण्डेसनको भिजन नेपाली जनतालाई एकताबद्ध गरी नेपाली पहिचानको संरक्षण र प्रवद्र्धन गनु रहेको अध्यक्ष पण्डितले बताए । ‘ नागरिक शिक्षाको प्रवद्र्धन गर्नुहोस्, समावेशी संवादको सुविधा दिनुहोस्, लोकतान्त्रिक मूल्यहरूको वकालत गर्नुहोस् ’ भन्ने लक्ष्य रहेको फाउण्डेसनले जनाएको छ ।
केन्द्रीय समिति बोर्डका अध्यक्ष डा. यादव पण्डित। महासचिव अग्नि चौलागाई , कोषाध्यक्ष गोविन्द श्रेष्ठ , प्रवक्ता लालप्रसाद काफ्ले थिए । त्यस्तै ग्लोबल मिडिाया नेटवर्कका कोर्डिनेटर भगिरथ योगी , ग्लोबल युथ नेटवर्कका संयोजक मदनराज पौडेल , ग्लोबल नलेज नेटवर्कका संयोजक निराजन श्रेष्ठ उपस्थित थिए ।
कार्यक्रममा विभिन्न च्याप्टरका अध्यक्षहरुले शुभकामना दिएका थिए । छिमकी च्याप्टरका अध्यक्षहरु विकास देवकोटा , बाशुदेव भट्ट , दिवाकर भट्ट रहेका छन् ।
त्यस्तै अध्यक्ष नेपाल एसोसिएसन अफ जर्जिया (नाग)का अध्यक्ष विनोद थापा , नेपाली सांस्कृतिक केन्द्र (एनसीसी)का अध्यक्ष सीएन घिमिरे , मधेसी एसोसिएसन अफ जर्जिया च्याप्टरका अध्यक्ष जयनारायण शाह , एनआरएनए जर्जिया च्याप्टरका  अध्यक्ष कपिल शरण वाग्ले , अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजकी जर्जिया च्याप्टरकी अध्यक्ष मीरा कोइराला उपस्थित थिए ।
नागका संस्थापक अध्यक्ष सीके पराजुली, जनसंम्पर्क समिति जर्जियाका अध्यक्ष सन्तोष पहाडी, नागका पूर्व अध्यक्षहरु कमाुर केसी , केशव शर्मा , पनय लामा , भविन्द्र केसी , नागकै पूर्व सदस्य दिपक केसी , एनआरएन जर्जियाका सदस्य अल्बिन गोर्खाली , एनआरएन जर्जिका पूर्व अध्यक्ष सुर्य लम्साल , लयलाल शर्मा र अनिल कोइराला रहेका थिए ।

Advertisement

बुधबार, असोज १६, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन
सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद
सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

लोकप्रिय

भर्खरै

  • १.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • २.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ३.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ४.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ५.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ६.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ७.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

  • ८.
    १९ जनाको ज्यान गएपछि सामाजिक सञ्जाल बन्दको निर्णयबाट पछि हट्यो सरकार

Copyright ©2025 Satisal | All rights Reserved.
 Website By :  nwTech.