• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
आइतबार, फागुन १७, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

लोकप्रिय समाचार

चाडबाडको मुखमा बढेको महँगि

  •   सोमबार, असोज २१, २०८१ मा प्रकाशित

दसैं र चाडबाडको मुखमा भएको चर्को महँगीको मारमा सर्वसाधारण छन्। तीज, दसैं, तिहार, छठ जस्ता पर्वमा खाद्यान्नदेखि विलासितका वस्तु बढी खपत हुन्छन्। यही मौका छोपेर कतिपय व्यापारी र व्यवसायीले कृत्रिम मूल्य तोक्ने गर्छन्। त्यसको मारमा सर्वसाधारण पर्छन्। सरकारले बजार अनुगमन जारी राखे पनि मूल्यवृद्धि भने घटेको छैन।

Advertisement

हाल तरकारी र फलफूलको मूल्य यति धेरै बढेको छ कि, छोइ नसक्नु छ। राष्ट्र बैंककै तथ्यांकले पनि यसको पुष्टि गरेको छ। राष्ट्र बैंकले चालु आवको पहिलो महिना साउनमा मात्रै तरकारीमा वार्षिक १९.०७ प्रतिशतले मूल्यवृद्धि भएको बताएको छ। वास्तविक बजार त्योभन्दा बढी महँगो छ। जसका कारण, भान्छा झन् महँगो हुँदै गएको छ। यद्यपि केन्द्रीय बैंकले भने चालु आवको सुरुवातमा उपभोक्ता मुद्रास्फीति (मूल्यवृद्धि) सीमाभित्रै रहेको दाबी गरेको थियो। गत वर्षको तुलनामा महँगी नियन्त्रण भएको केन्द्रीय बैंकको दाबी छ। साउनमा वार्षिक मुद्रास्फीति औसत ४.१० प्रतिशत थियो। गत वर्षको साउनमा यस्तो मुद्रास्फीति ७.५२ प्रतिशत थियो।

नेपाल राष्ट्र बैंकका अनुसार साउनमा मात्रै तरकारीमा १९ प्रतिशतभन्दा बढी मूल्यवृद्धि भइसकेको। त्यस यता बाढी पहिरोले मुख्य राजमार्ग अवरुद्ध हुँदा तरकारी र फलफूलको मूल्य छोइनसक्नु छ। खाद्यान्न, लुगाकपडादेखि शिक्षा, स्वास्थ्य सेवा शुल्कसमेत बढेको छ। आम्दानीभन्दा खर्चको भार बढ्दा सर्वसाधारणको दैनिकीमै असर परेको छ।बजार अनुगमन, नियमन, आपूर्ति नीति र आपूर्ति अवस्थाबारे सरकारले हस्तक्षेप नगर्दा बजारमा मूल्यवृद्धि भएको उपभोक्ता अधिकारकर्मी बताउँछन्। उपभोक्ता अधिकार संरक्षण मञ्चका अध्यक्ष माधव तिमिल्सिना राष्ट्रिय र अन्तर्राष्ट्रिय कारण बजारमा मूल्यवृद्धि भएको बताउँछन्।

सोमबार, असोज २१, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी
कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन
सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

लोकप्रिय

भर्खरै

  • १.
    आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी

  • २.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • ३.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ४.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ५.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ६.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ७.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ८.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

Copyright ©2026 Satisal | All rights Reserved.
 Website By :  nwTech.