• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
शुक्रबार, असोज १०, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

भरतपुर महानगर २ को नौलो अभियान , विद्यार्थी सुधार्न अभिभावकलाई शिक्षा

लोकप्रिय समाचार

उत्तरी क्यालिफोर्नियामा जय नेपाल फाउन्डेसनको वक्तृत्वकला प्रतियोगिता

  •   सोमबार, असोज २१, २०८१ मा प्रकाशित

विशाल सानामगर अमेरिका।

Advertisement

विशाल सानामगर अमेरिका। दशैं तिहार तथा छठ पर्बको अवसरमा जय नेपाल फाउन्डेसन उत्तरी क्यालिफोर्निया च्याप्टरले वक्तृत्वकला प्रतियोगिता एवं शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । माध्यमिक विद्यालय र उच्च मा।वि तहका विद्यार्थीहरुबीच वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको हो । उच्च माध्यमिक तर्फ हिमेश भट्टराई प्रथम,सुयोग पराजुली दोस्रो, सिजन के।सी। तेस्रो, तथा श्रीसन पराजुली चौथो भएका थिए। यस्तै माध्यमिक तहतर्फ आर्नभ लम्साल प्रथम, समी अधिकारी दोस्रो र साध्य दाहाल तेस्रो भएका थिए।नारायण पोख्रेल, सरोज काफ्ले र रमा पोख्रेल प्रतियोगितको निर्णायक रहेका थिए । करिब २०० जना उपस्थित उक्त कार्यक्रममा जीवी थापा, आमोद कटुवाल, फाउन्डेसनका सल्लाहकारहरू लक्ष्मी बास्कोटा र पुनम शाक्य, जनसम्पर्क समितिका कार्यवाहक अध्यक्ष नारायण खनाल, न्यान्स्का अध्यक्ष तथा फाउन्डेसनका सल्लाहकार प्रितेश कार्की, नानीबाबु बुढाथोकी, प्राध्यापक डा। टिका लम्साल, नारायण पोख्रेल, केपी ढकाल, तोया दाहाल, डा दुर्गा आचार्य लगायतको उपस्थिति थियो।
कार्यसमिति सदस्य देवीराम पराजुलीले कार्यक्रम संचालन गरेका थिए । सचिव दिप श्रेष्ठ स्वागत गरेका थिए । भने गीता बजगाँईले मङ्गलाचरण गरेकी थिइन् । कार्यक्रम च्याप्टरका अध्यक्ष यादव दाहालको अध्यक्षतामा भएको हो ।

राजनीतिक संस्कार,संस्कृति तथा प्रजातान्त्रिक आचरण र व्यवहारका वारेमा अध्ययन अनुसन्धान गर्न गठित फाउण्डेसनका अन्तरराष्ट्रिय अध्यक्ष डा। यादव पण्डित हुन् । राष्ट्रियता, लोकतन्त्र र समाजवादका आदर्श मुल्य र मान्यताका आधारमा न्यायपूर्ण, गतिशिल र स्वतन्त्र तथा समतामूलक समाज निर्माण गर्नसक्ने जनशक्ति तयार पार्न प्रशिक्षण र तालिम संचालन गर्ने उदेश्यले फाउण्डेसनको स्थापना गरिएको जय नेपाल फाउण्डेसनको केन्द्रीय प्रवक्ता लाल प्रसाद काफ्लेले बताए ।जय नेपाल फाउण्डेसनले आफ्ना च्याप्टर मार्फत गतिविधि तिब्र पारेको छ । नेपालीहरुको सहयोग र सदभावका लागी च्याप्टरहरुले कार्यक्रमलाई तिब्रता दिन थालेको केन्द्रीय प्रवक्ता लालप्रसाद काफ्लेले बताए ।

सोमबार, असोज २१, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन
सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद
सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

लोकप्रिय

भर्खरै

  • १.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • २.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ३.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ४.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ५.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ६.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ७.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

  • ८.
    १९ जनाको ज्यान गएपछि सामाजिक सञ्जाल बन्दको निर्णयबाट पछि हट्यो सरकार

Copyright ©2025 Satisal | All rights Reserved.
 Website By :  nwTech.