• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
आइतबार, फागुन १७, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

लोकप्रिय समाचार

अमेरिकाको डालसमा रमेश अधिकारीको अध्यक्षतामा जय नेपाल फाउण्डेसनको च्याप्टर गठन

  •   बुधबार, असोज ३०, २०८१ मा प्रकाशित

विशाल रानामगर (विस्कान्सन ) । विश्वब्यापी सञ्जालमा विस्तार हुँदै गएको जय नेपाल फाउण्डेसन अमेरिकाको टेक्सासको डालसमा च्याप्टर  विस्तार गरिएको छ । रमेश अधिकारीको अध्यक्षतामा डालसमा च्याप्टर गठन गरिएको हो ।  समितिको सचिवमा टंक अधिकारी र कोषाध्यक्षमा अनिल पोडेल चयन भएका छन् । समितिको सदस्यमा प्रताप गुरधामी , प्रेम पाठक , प्रकाश चापागाईँ , जीवन डाँगी र विनय खतिवडा रहेका छन् ।
राष्ट्रियता, लोकतन्त्र र समाजवादका आदर्श मूल्य र मान्यताका आधारमा न्यायपूर्ण, गतिशील र स्वतन्त्र तथा समतामूलक समाज निर्माण गर्न सक्ने जनशक्ति तयार पार्न प्रशिक्षण र तालिम सञ्चालन गर्ने उद्देश्यले फाउन्डेसनको स्थापना गरिएको हो । जय नेपाल फाउण्डेसन अन्र्तराष्ट्रियका अध्यक्ष डा. यादव पण्डितले जय नेपाल फाउडेसनलाई संसारभर छरिएका नेपालीको हित र एकतामा जोड्न लागेको बताए । ‘ जय नेपाल फाउण्डेसन कर्म गर्न विश्वभर रहेका नेपालीको सुखदुखको साथी बन्नेछ , ’ केन्द्रीय अध्यक्ष पण्डितले भने , ‘ एकताबद्ध र समृद्ध भविष्यको लागि विश्वव्यापी नेपाली समुदायलाई सशक्त बनाउनुहोस् दृष्टि भन्ने उदेश्यका साथ विस्तार गरेका हौं । ’
फाउण्डेसनका केन्द्रीय प्रवक्ता लाल प्रसाद काफ्लेले फाउण्डेसनको भिजन नेपाली जनतालाई एकताबद्ध गरी नेपाली पहिचानको संरक्षण र प्रवद्र्धन गर्नु फाउण्डेसनको उदेश्य रहेको बताए । फाउण्डेसनका नेपालका अध्यक्ष बद्री अर्याल हुन् ।

Advertisement

बुधबार, असोज ३०, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी
कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन
सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

लोकप्रिय

भर्खरै

  • १.
    आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी

  • २.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • ३.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ४.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ५.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ६.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ७.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ८.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

Copyright ©2026 Satisal | All rights Reserved.
 Website By :  nwTech.