• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
बिहिबार, असोज ०९, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

भरतपुर महानगर २ को नौलो अभियान , विद्यार्थी सुधार्न अभिभावकलाई शिक्षा

लोकप्रिय समाचार

जाडो सुरु हुँदा पनि चितवनमा डेंगीको संक्रमण घटेन , साउनयता २८ सय संक्रमित

  •   मङ्गलबार, मङि्सर १८, २०८१ मा प्रकाशित

चितवन — साउनयता चितवनमा डेंगीबाट संक्रमितको संख्या २ हजार ८२० पुगेको छ । मंसिर १४ सम्मको तथ्याङ्क अनुसार यति धेरै संक्रमित चितवनका मात्रै हुन् । जनस्वास्थ्य कार्यालयका अनुसार भरतपुरमा उपचार गराउन आएका चितवन बाहिरका अन्य ८ सय ३८ जनामा पनि संक्रमण देखिएको छ । संक्रमितमध्ये एकको मृत्यु भएको छ ।
गर्मी र बर्खायामका बेलामा अत्यधिक देखिने डेंगी र स्क्रब टाइफसको संक्रमण चितवनमा अझै कम भएको छैन । त्यसैगरी, स्क्रब टाइफसबाट संक्रमित हुनेमा मंसिर १४ सम्म चितवनका मात्रै ३ सय ६३ र चितवनबाहिरका ३ सय ४७ गरी ७ सय १० जना छन् । स्क्रब टाइफसबाट संक्रमितमध्ये चितवनकै एक जनाको मृत्यु भएको छ ।सात स्थानीय तह रहेको चितवनमा सबैभन्दा धेरै डेंगी संक्रमित भरतपुर महानगरपालिकाभित्र छन् । त्यसपछि रत्ननगर नगरपालिका र इच्छाकामना गाउँपालिकामा छन् ।

Advertisement

मङ्गलबार, मङि्सर १८, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन
सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद
सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

लोकप्रिय

भर्खरै

  • १.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • २.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ३.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ४.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ५.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ६.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ७.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

  • ८.
    १९ जनाको ज्यान गएपछि सामाजिक सञ्जाल बन्दको निर्णयबाट पछि हट्यो सरकार

Copyright ©2025 Satisal | All rights Reserved.
 Website By :  nwTech.