• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
आइतबार, फागुन १७, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

लोकप्रिय समाचार

क्रिकेटजस्तै फुटबलको पनि विकासका लागी भरतपुरका मेयर दाहाललाई एन्फाको आग्रह

  •   मङ्गलबार, मङि्सर १८, २०८१ मा प्रकाशित

काठमाडौं मंसिर १८––चितवनमा फुटबलको विकासको लागी अखिल नेपाल फुटबल संघ एन्फाले भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाललाई आग्रह गरेको छ । क्रिकेटको गतिविधि जस्तै फुटबलको माहोल बढाउन एन्फाले आग्रह गरेको हो । भरतपुर महानगरपालिकाले खेलकुद विकासमा खेलेको भूमिकाको प्रंशसा गर्दै एन्फाका अध्यक्ष पंकजविक्रम नेम्बाङ र महासचिव किरणराईले ललितपुर स्थित एन्फाको कन्फ्लेक्समा मेयर दाहालसंग भेट गरेका थिए । त्यसक्रममा भरतपुरमा महिला फुटबलको लिगको दोस्रो चरणको खेल भरतपुरमा संचालन गर्न समन्वयका लागी मेयर दाहालसंग आग्रह गरेका थिए । काठमाडौमा पहिलो चरण सकिएको लिग भरतपुरमा आयोजना गर्न मेयर दाहालसंग आग्रह गरिएको थियो । त्यसक्रममा मेयर दाहालले भरतपुर महानगर खेलकुदको हब भएकोले फुटबलको विकास महानगरको प्राथमिकतामा रहेको बताईन् । भरतपुर महानगरपालिकाको वडा नम्बर २० मा निर्माणाधिन अवस्थामा रहेको चित्रवन रंगशालालाई फुटबल केन्द्रीत गरेर प्राथमिकतामा राखेको जानकारी दिइन् । भेटको क्रममा चितवन जिल्ला फुटबल संघका अध्यक्ष श्रीकृष्ण कार्की पनि थिए । त्यसक्रममा मेयर दाहाललाई मायाकाृे चिनो स्वरुप नेपाली राष्ट्रिय टोलीको जर्सि प्रदान गरिएको थियो ।

Advertisement

मङ्गलबार, मङि्सर १८, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी
कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन
सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

लोकप्रिय

भर्खरै

  • १.
    आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी

  • २.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • ३.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ४.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ५.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ६.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ७.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ८.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

Copyright ©2026 Satisal | All rights Reserved.
 Website By :  nwTech.