• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
आइतबार, फागुन १७, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

लोकप्रिय समाचार

जय नेपाल इन्टरनेशनल फाउन्डेसनको ग्लोबल महिला अध्यक्षमा बिनिता अधिकारी

  •   आइतबार, पुष ०७, २०८१ मा प्रकाशित

काठमाडौं – विश्वब्यापी संजालमा रहेको जजय नेपाल इन्टरनेशनल फाउन्डेसनले ग्लोवल वुमन नेटवर्कको अध्यक्षमा बिनिता अधिकारीलाई चयन गरेको छ । विश्वभरका महिलाहरुको संजाल बनाउन अधिकारीलाई अध्यक्षको जिम्मेवारी दिइएको हो । नेपाली काँग्रेस महासमिति सदस्य रहेकी उनी काठमाडौंको पद्यमकन्या क्याम्पसको पूर्व स्ववियु सभापति हुन् । उनको नेतृत्वको क्षमताको आधारमा जिम्मेवारी दिइएको जय नेपाल फाउण्डेसन अन्र्तराष्ट्रियका केन्द्रीय प्रवक्ता लाल प्रसाद काफ्ले बताए । फाउन्डेसनले नियमावली २०२४ को धारा ७।३ र १४।१ ब्मोजिम अधिकारीलाई संस्थाको अध्यक्षमा नियुक्त गरेको काफ्लेले बताए ।
जय नेपाल अन्तरराष्ट्रिय फाउण्डेसनका केन्द्रीय अध्यक्ष डा. यादव पण्डित हुन् । अध्यक्ष डा. पण्डितले फाउन्डेसनको उपनियम–२०२४ को ७.३ र १४.१ अनुसार नेपाली कांग्रेसकी युवा नेतृ अधिकारीलाई ग्लोबल वुमन नेटवर्कको अध्यक्षमा नियुक्त गरेका हुन् ।

Advertisement

मानवअधिकार, वाक स्वतन्त्रता तथा प्रजातान्त्रिक मूल्य मान्यताको प्रवद्र्धनका लागी स्थापित जय नेपाल फाउन्डेसनको संगठन विस्तार गरी विश्वभर छरिएका प्रजातन्त्रवादीहरुलाई एकत्रित गरिएको छ । राष्ट्रियता, लोकतन्त्र र समाजवादका आदर्श मूल्य र मान्यताका आधारमा न्यायपूर्ण, गतिशील र स्वतन्त्र तथा समतामूलक समाज निर्माण गर्न सक्ने जनशक्ति तयार पार्न प्रशिक्षण र तालिम सञ्चालन गर्ने उद्देश्यले फाउन्डेसनको स्थापना गरिएको हो । केन्द्रीय प्रवक्ता लाल प्रसाद काफ्ले देश विदेशमा फाउण्डेसनलाई विस्तार गरेर गतिविधि तिब्र बनाएको बताए ।

 

आइतबार, पुष ०७, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी
कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन
सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

लोकप्रिय

भर्खरै

  • १.
    आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी

  • २.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • ३.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ४.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ५.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ६.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ७.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ८.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

Copyright ©2026 Satisal | All rights Reserved.
 Website By :  nwTech.