• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
बिहिबार, असोज ०९, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

भरतपुर महानगर २ को नौलो अभियान , विद्यार्थी सुधार्न अभिभावकलाई शिक्षा

लोकप्रिय समाचार

सहिदलाई सम्झिदै भरतपुर अस्पतालमा मर्निङ वाक

  •   बुधबार, माघ १६, २०८१ मा प्रकाशित

चितवन । सहिदलाई सम्झिदै भरतपुर अस्पतालका चिकित्सक ,स्वास्थ्यकर्मी र कर्मचारीको मर्निङ वाक गरेका छन् । सहिद दिवसमा भरतपुर अस्पताल विकास समिति कर्मचारी युनियनले आयोजना गरेको ‘स्वास्थ्यका लागि हिंडाई’ कार्यक्रममा भरतपुरका मुख्य क्षेत्र परिक्रम गरेका थिए । स्वास्थ्यका लागि हिडौं भन्ने सन्देशका लागि कार्यक्रम आयोजना गरिएको भरतपुर अस्पताल विकास समिति कर्मचारी युनियनका अध्यक्ष डा. दिपेन्द्र न्यौपानेले बताए । ‘ अहिले सुदिा र विलासिताको जीवन जिउने वाहनामा रोग बढ्दो छ । हामीले सन्देश दिनका लागि चिकित्सक र स्वास्थ्यकर्मी हिंडेका हौं , ’ उनले भने । भरतपुर अस्पतालबाट सुरु भएको हिंडाई कार्यक्रम अस्पताल रोड चौविसकोठी , हाकिचोक चोक हुँदै पुनः अस्पतालमा पुगेर समापन भएको थियो । चिकित्सा शिक्षा सुधार अभियन्ता डा. गोविन्द केसी, अस्पताल विकास समितिका अध्यक्ष राजु पौडेल , मेसु डा. कृष्ण पौडेल ,स्त्री रोग विभाग प्रमुख डा. सुनिलमणी पोखरेल , अस्पताल विकास समिति सदस्य डिल्लीराम लामिछाने ‘मिलन’ , चितवन ट्राफिक प्रमुख गायत्री शर्मा , नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष वसन्तराज पराजुली , उधोग बाणिज्य संघ चितवन सदस्य उपेन्द्र पण्डित सहितको  टोली हिंडाईमा सहभागी थिए ।

Advertisement

 

बुधबार, माघ १६, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन
सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद
सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

लोकप्रिय

भर्खरै

  • १.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • २.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ३.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ४.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ५.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ६.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ७.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

  • ८.
    १९ जनाको ज्यान गएपछि सामाजिक सञ्जाल बन्दको निर्णयबाट पछि हट्यो सरकार

Copyright ©2025 Satisal | All rights Reserved.
 Website By :  nwTech.