• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
बिहिबार, असोज ०९, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

भरतपुर महानगर २ को नौलो अभियान , विद्यार्थी सुधार्न अभिभावकलाई शिक्षा

लोकप्रिय समाचार

भरतपुर महानगर २ को नौलो अभियान , विद्यार्थी सुधार्न अभिभावकलाई शिक्षा

  •   शुक्रबार, माघ २५, २०८१ मा प्रकाशित

चितवन : मित्रवत ब्यवहार गरेर पठकपाठन र भविष्यमा सजग बनाउन अभिभाबकलाई बालबालिकाको मनोविज्ञान सिकाइएको छ । भरतपुर महानगरपालिकाको वडा नम्बर दुईले अभिभाबकलाई आफ्ना बालबालिकाको कसरी ख्याल गर्ने भन्ने तरिकाबारे अभिभाबकलाई अभिमुखिकरण गरेको हो । भरतपुर महानगरपालिकाको वडा नम्बर दुईले फरक अभियान चलाएको छ । हो । वडाको शिक्षा समितिले वडाका अभिभाबकलाई बालबालिकाको रेखदेख र शैक्षिक वातावरणको राम्रो बनाउन अभिभाबकलाई बालबालिकाको मनोविज्ञान वारेमा अभिमुखिकरण गरेको छ । वडा भित्र रहेका सामुदायीक , निजि र मण्टेश्वरीका अभिभाबक सहित प्राचार्यलाई एकै थलोमा राखेर तालिम दिइएको थियो । विद्यार्थीका लागी अभिभाबकलाई जिम्मेवार बनाउन अभियान गरिएको वडा अध्यक्ष मनोज रानाभाटले बताए । बालबालिको मनोभावना बुझेर सोही अनुसार वातावरण बनाउन वडाले अभिभाबकको लागी कार्यक्रम आयोजना गरेको हो ।
असल अभिभावक बनाउने अभिभावक शिक्षा कार्यक्रम नै चलाएको हो। अहिलेसम्म कुनै स्थानिय तह र वडाले यस्तो कार्यक्रम गरेका छैनन् । वडा शिक्षा समितिले वडाभित्रका करिब ४०० बालबालिकाका अभिभावकलाई जम्मा पारी अभिभावक शिक्षा दिएको हो । भरतपुर महानगरपालिका शैक्षिक प्रशासन महाशाखा प्रमुख सुवास आचार्यले बालबालिकाकोब मनोभावना नबुझ्दा उनीहरुले क्षमता अनुसार प्रगती गर्न नसक्ने भन्दै अभिभावक शिक्षाले सिकाइमा सुधार ल्याउने बताए । आचार्य लक्ष्मण भण्डारीले बालबालिकाको मनोविज्ञान सहित जिममेवार अभिभाबक र साथी बन्ने तरिका सिकाएका थिए । आदीकवि भानुभक्त माविका प्रधानाध्यापक रामजीप्रसाद अधिकारीले छोटो अवधिको विद्यालयको समयले मात्रै विद्यार्थीलाई पर्याप्त नहुने कारण अभिभाबकलाई बालबालिकाको साथी बनाउन सके उनीहरुको भविष्य राम्रो हुने बताए । कार्यक्रममा वडा शिक्षा समितिका गोपाल भट्टराईले कार्यक्रमबाट अभिभाबकलाई प्रभावकारी सिकाइ भएको बताए ।

Advertisement

शुक्रबार, माघ २५, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन
सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद
सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

लोकप्रिय

भर्खरै

  • १.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • २.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ३.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ४.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ५.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ६.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ७.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

  • ८.
    १९ जनाको ज्यान गएपछि सामाजिक सञ्जाल बन्दको निर्णयबाट पछि हट्यो सरकार

Copyright ©2025 Satisal | All rights Reserved.
 Website By :  nwTech.