• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
बिहिबार, असोज ०९, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

भरतपुर महानगर २ को नौलो अभियान , विद्यार्थी सुधार्न अभिभावकलाई शिक्षा

लोकप्रिय समाचार

भरतपुरमा लोक तथा दोहोरीको महाकुम्भ हुँदै

  •   सोमबार, फागुन ०५, २०८१ मा प्रकाशित

भरतपुर । आठौँ राष्ट्रिय रनिङ शिल्ड दोहोरी गीत प्रतियोगिता भरतपुरमा हुने भएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आयोजनामा फागुन १७ गतेदेखि २० गतेसम्म उक्त प्रतियोगिता हुने भएको हो ।

Advertisement

भरतपुर–१० स्थित वीरेन्द्र बहुमुखी क्याम्पसको डिग्री भवनको खेल मैदानमा प्रतियोगिता गरिने आयोजकले शनिबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराएको हो ।

प्रतियोगितामा २४ प्रतियोगीले सहभागिता जनाउने राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालकी अध्यक्ष रीता थापा मगरले बताइन् । प्रथम पुरस्कार तीन लाख, द्वितीय पुरस्कार दुई लाख, तृतीय पुरस्कार एक लाख र सान्त्वना पुरस्कार ५० हजार रूपैयाँ रहेको उनले बताइन् । प्रतियोगी कलाकारहरुमध्येबाट उत्कृष्ट गायक, उत्कृष्ट गायिका, उत्कृष्ट भेषभूषा, उत्कृष्ट नवगायक र उत्कृष्ट नवगायिकालाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको उनले जानकारी दिइन् ।

प्रतियोगिताको प्रमुख प्रवद्र्धकमा भरतपुर महानगरपालिका रहने भएको छ । पूर्वेली र पश्चिमेली भाकाहरुको सङ्गमस्थलका रुपमा रहेको चितवनमा पहिलोपटक यस किसिमको प्रतियोगिता गर्न लागिएको हो । ‘प्रतियोगितामा नयाँ वा पुराना सबै कलाकार सहभागी हुन सक्नुहुन्छ । इच्छुकहरुलाई पहिलो चरणमा प्रदेश तहमै प्रतिस्पर्धा गराएर २४ प्रतियोगीलाई मात्रै अन्तिम चरणमा सहभागी गराइन्छ’, उनले भनिन् ।

प्रतियोगितामा दुईवटा अर्थ लगाउने शब्दहरु उच्चारण नै नहुने उनले दाबी गरिन् । ‘प्रतिष्ठानको उद्देश्य लोकसंस्कृतिको जगेर्ना गर्ने र कुनाकन्दरामा लुकेर रहेका प्रतिभा र संस्कृतिको उजागर गर्ने हो’, उनले भनिन् । प्रतिष्ठानमा करिब ३० हजार कलाकारहरु सदस्य रहेको बताइएको छ ।

सोमबार, फागुन ०५, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन
सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद
सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

लोकप्रिय

भर्खरै

  • १.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • २.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ३.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ४.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ५.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ६.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ७.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

  • ८.
    १९ जनाको ज्यान गएपछि सामाजिक सञ्जाल बन्दको निर्णयबाट पछि हट्यो सरकार

Copyright ©2025 Satisal | All rights Reserved.
 Website By :  nwTech.