• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
बिहिबार, असोज ०९, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

भरतपुर महानगर २ को नौलो अभियान , विद्यार्थी सुधार्न अभिभावकलाई शिक्षा

लोकप्रिय समाचार

डेनमार्कमा जय नेपाल फाउण्डेसनको च्याप्टर गठन, संयोजकमा सीतादेवी बास्तोला बराल

  •   सोमबार, फागुन १२, २०८१ मा प्रकाशित

 डेनमार्क, २३ फेब्रुअरी। विश्वब्यापी संजालमा विस्तार हुँदै गएको जय नेपाल इन्टरनेशनल फाउण्डेसनको डेनमार्कमा पनि च्याप्टर गठन गरिएको छ । सीता देवी बास्तोला बरालको संयोजकत्वमा १३ सदस्यीय कार्यसमिति गठन भएको छ ।तीन वर्षे कार्यकालका लागि चयन भएको समितिको महासचिवमा प्रकाश बिक्रम शाही, कोषाध्यक्षमा शोभा पाठक सापकोटा रहेका छन् । त्यस्तै सदस्यमा मङल बहादुर परियार, रामकुमार थापा, मन्जु शर्मा, सुवास गुरुङ, महेन्द्र राज शर्मा, एकराज सापकोटा, भक्त खत्री, मनोज खरेल, सन्दिप राजवंसी र राजकुमार भण्डारी रहेका छन् । नविन राज पौडेल, रामचन्द्र पाठक, शैलेन्द्र अधिकारीलाई सल्लाहकारमा चयन गरिएको छ ।सस्थाको उद्देश्य पुरा गर्नको लागी हरदम प्रयत्न रहने प्रतिबद्द्ता जाहेर गर्दछु ।  अमेरिका सहित फाउन्डेसनका ३८ च्याप्टर घोषणा भैसकेका छन । मानवअधिकार, वाक स्वतन्त्रता तथा प्रजातान्त्रिक मूल्य मान्यतामा विश्वास राख्नेहरूको नेटवर्कमार्फत आफू रहेको समुदाय र नेपालको विकासमा समेत सहभागिता बढाउने उद्देश्यले यस संस्थाको स्थापना भएको छ। संस्थाको अन्तर्राष्ट्रिय अध्यक्षमा डा। यादव पण्डित हुन् । फाउण्डेसनका केन्द्रीय प्रवक्ता लाल प्रसाद काफ्लेले फाउण्डेसनलाई नेपालीको सारथी बनाउन लागिएको बताए । संसारभर रहेका नेपालीलाई जय नेपालको एउटै मालामा जोड्ने अभियान रहेको काफ्लेले बताए । जन सम्पर्क समिति डेनमार्कका महामन्त्री कृष्ण गिरीले कार्यक्रमको सहजीकरण गरेका थिए । कार्यक्रममा गैर आवासीय नेपाली संघको विभिन्न पदमा रहनु भएका व्यक्तिहरू तथा फाउन्डेसनका पदाधिकारीहरूले कार्यसमितिलाई बधाई तथा शुभकामना प्रदान गरे । संस्थाको उद्देश्य र ढाँचाको बारेमा बताउदै संस्थापक अध्यक्ष डा. यादव पण्डितले फाउण्डेसन कुनै संस्थासंग प्रतिस्पर्धी नभई सहयात्री संस्थाको रुपमा रहेको बताए । नेपालका ७७ जिल्ला र विदेशमा समेत यसका च्याप्टर रहेका हुँदा मातृभूमिमा केहि गर्नको लागि हामीले सिधा रुपमा गर्न सकिने डा. पण्डितले बताए ।

Advertisement

सोमबार, फागुन १२, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन
सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद
सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

लोकप्रिय

भर्खरै

  • १.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • २.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ३.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ४.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ५.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ६.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ७.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

  • ८.
    १९ जनाको ज्यान गएपछि सामाजिक सञ्जाल बन्दको निर्णयबाट पछि हट्यो सरकार

Copyright ©2025 Satisal | All rights Reserved.
 Website By :  nwTech.