• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
आइतबार, फागुन १७, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

लोकप्रिय समाचार

दिगो व्यापारका लागि चितवनका व्यवसायीलाई अष्ट्रेलियाको अनुभव

  •   शुक्रबार, फागुन १६, २०८१ मा प्रकाशित

भरतपुर। दिगो ब्यापारले विकसित अष्ट्रेलियाको अवस्था माथी बहस गर्दै चितवनका उद्योगी व्यवसायीले  चासो दिएका छन् । अस्ट्रेलिया नेपाल च्याम्बर अफ कमर्सका अध्यक्ष डिला खरेलले लगानीको वातावरण र त्यसको सुनिश्चितताको वारेमा अनुभव सुनाए । युवा उद्यमी डिला खरेलसँग उद्योग वाणिज्य संघ चितवनले नेपाल – अस्ट्रेलिया सम्बन्ध र प्रत्यक्ष वैदेशिक लगानी विषयमा छलफल कार्यक्रम आयोजना गरेको हो । चितवनका उद्यमी, व्यवसायीको विशेष सहभागितामा बिहीबार खरेलसँग छलफल कार्यक्रम गरिएको हो ।उद्योग वाणिज्य संघ चितवनले आयोजना गरेको कार्यक्रममा खरेलले साझेदार उद्यम र व्यापारको उपाय वारे अनुभव राखेका थिए । कर, वित्त तथा बैंकिङ सेवामा आवद्ध रहेका खरेलले अष्ट्रेलियाको ब्यापारका निति र सफलताको विषयमा अनुभव सुनाए । उनले व्यापार तथा व्यवसायलाई कृषिबाट सुरु गर्न सकिने बताए । युवा उद्यमी खरेलले सरकारसँग पहल गरेर साना तथा मझौला उद्योगलाई प्रबद्र्धन गर्न सकिने बारेमा धारणा राखे ।

Advertisement


कार्यक्रममा नेपाल र अस्ट्रेलियाको दुई देशीय व्यापार सम्बन्धका आयाम बारे छलफल भएको थियो । गैर आवासीय नेपालीका नागरिकता सम्बन्धि समस्या र यसका सकारात्मक पाटोका बारेमा पनि खरेलले प्रस्तुति दिएका थिए । नेपालमा प्रत्यक्ष वैदेशिक लगानी (Foreign Direct Investment)  को संभावना, अवसर र चुनौतीका बारे पनि खरेलको प्रस्तुति दिए । उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठले चितवनमा मह उत्पादन राम्रो भएकोले चितवनको महलाई बिदेश निर्यात गर्न सकेमा आर्थिक समृद्धि हासिल गर्न सकिने बताए । महिला उद्यमीले उत्पादन गरेका अचारलाई पनि निर्यात गर्न सकिने श्रेष्ठले बताए ।
सन् २००५ मा अस्ट्रेलिया गएका खरेल अस्ट्रेलियामा प्राध्यापन गर्दछन् । अष्ट्रेलियामा लोकप्रिय खरेल घरतपुर ४ का हुन् । परोपकारी, सामाजिक तथा उद्यमशीलताका अनवरत र सार्थक प्रयास तथा अभ्यासहरुको अष्ट्रेलिया र नेपाल दुवै देशमा उत्तिकै चर्चा हुने गर्दछ । उनी अस्ट्रेलियास्थित इनोभेटिभ एसोसिएट्सका प्रिन्सिपल हुन् ।

शुक्रबार, फागुन १६, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी
कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन
सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

लोकप्रिय

भर्खरै

  • १.
    आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी

  • २.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • ३.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ४.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ५.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ६.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ७.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ८.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

Copyright ©2026 Satisal | All rights Reserved.
 Website By :  nwTech.