• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
आइतबार, फागुन १७, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

लोकप्रिय समाचार

चितवन केरा उत्पादक संघको अध्यक्षमा घननाथ महतो चुनिए

  •   मङ्गलबार, फागुन २७, २०८१ मा प्रकाशित

चितवन । अधिवेशनको उद्घाटन भएको एक महिनापछि चितवन केरा उत्पादक संघको नेतृत्व चयन भएको छ । दुई कार्यकाल अघि अध्यक्ष भएका घननाथ महत्तो फेरी अध्यक्षमा चयन भएका छन् । अध्यक्षमा दाबी गरेका शंकर सुबेदीलाई बरिष्ठ उपाध्यक्षमा र अर्का दाबेदार जनकराज पन्तलाई प्रथम उपाध्यक्षमा राखेर सर्बसहमतिमा महत्तोलाई फेरी नेतृत्वको जिम्मेवारी सुम्पिएको हो । संघको द्वितिय उपाध्यक्षमा बिबेक दाहाल, महासचिवमा टंक प्रसाद लामिछाने, सचिवमा रामचन्द्र दुवाडी र कोषाध्यक्षमा चिरञ्जीवी सापकोटा चयन भएका छन् । त्यस्तै सदस्यहरुमा बिष्णुप्रसाद भट्टराई , शिवकान्त न्यौपाने , रामबहादुर गुरुङ , श्याम देवकोटा , निर्मल भट्टराई रहेका छन् । अधिबेशनबाट पुण्यप्रसाद देवकोटा संयोजक , गणेश दाहाल र मन्जु दाहाल सदस्य रहेको लेखा समिति गठन गरेको छ।

Advertisement

अधिबेशनले नोदनाथ लामिछानेको सयोजकत्वमा निर्वाचन समिति गठन गरिएको थियो । उक्त समितिले सहमतिय पद्दतिका लागि बिष्णुहरी पन्त संयोजक, यज्ञ प्रसाद सुबेदी, रामलाल श्रेष्ठ, अर्जुन पौडेल , इन्द्रप्रसाद सुबेदी सदस्य रहेको समन्वय समिति गठन गरेर सहमतिमा नेतृत्व गर्न म्याण्डेट दिएको थियो ।

गत माघ २५ गते संघिय कृषि मन्त्री रामनाथ अधिकारीले उद्घाटन गरेका थिए ।

मङ्गलबार, फागुन २७, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी
कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन
सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

लोकप्रिय

भर्खरै

  • १.
    आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी

  • २.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • ३.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ४.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ५.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ६.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ७.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ८.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

Copyright ©2026 Satisal | All rights Reserved.
 Website By :  nwTech.