• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
शुक्रबार, असोज १०, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

भरतपुर महानगर २ को नौलो अभियान , विद्यार्थी सुधार्न अभिभावकलाई शिक्षा

लोकप्रिय समाचार

चितवनमा टाटाको कर्भ ईभी

  •   शुक्रबार, फागुन ३०, २०८१ मा प्रकाशित

चितवन— टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले चितवनमा नयाँ ईभी सार्वजनिक गरेको छ ।कम्पनीले हालै मात्र नेपालमा सार्वजनिक कर्भ ईभी, नेक्सन के ३ ईभी र टाटा टियागो ईभी सार्वजनिक गरेको हो ।उद्योग वाणिज्य स.ंघ चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठले गाडी सार्वजनिक गरे ।  उक्त अवसरमा कम्पनीका प्यासेन्जर भेहिकलका बिजनेस युनिटका प्रमुख महाप्रबन्धक सावन्त जंग सिजापति र टाटा मोटर्सको नेपालका लागि कन्ट्री म्यानेजर प्रसन्न रंगनाथानको उपस्थितिमा उक्त गाडी सार्वजनिक गरिएको थियो ।चितवनमा नयाँ गाडी सार्वजनिक गरिएसँगै ग्राहकले टाटाका ईभी गाडी २७ लाख ४९ हजारदेखि ५६ लाख ९९ हजार रुपैयाँसम्मका गाडी खरिद गर्न सक्ने कम्पनीले जनाएको छ । कम्पनीले यसअघि जनकपुर र वीरगन्जमा उक्त गाडी सार्वजनिक गरेको थियो ।चितवन र नवलपुरका लागि आधिकारिक विक्रेता सफल मोटर्सका संचालक गोपाल भट्टराईले नेपालको बाटो सुहाउँदो गाडी आएको बताए । सर्भिसमा टाटा अगाडी रहेको भन्दै उपभोक्ता सन्तुष्ट हुने गाडी आएको दावी गरेका छन् ।

Advertisement

 

शुक्रबार, फागुन ३०, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन
सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद
सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

लोकप्रिय

भर्खरै

  • १.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • २.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ३.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ४.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ५.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ६.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ७.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

  • ८.
    १९ जनाको ज्यान गएपछि सामाजिक सञ्जाल बन्दको निर्णयबाट पछि हट्यो सरकार

Copyright ©2025 Satisal | All rights Reserved.
 Website By :  nwTech.