• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
शुक्रबार, असोज १०, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

भरतपुर महानगर २ को नौलो अभियान , विद्यार्थी सुधार्न अभिभावकलाई शिक्षा

लोकप्रिय समाचार

चितवन काँग्रेसको सदस्यता नविकरण अभियानको दोश्रो संस्करण चैत १६ देखि

  •   मङ्गलबार, चैत ११, २०८१ मा प्रकाशित

भरतपुर, १२  चैत । नेपाली कांग्रेस चितवनले सदस्यता नविकरण अभियानको दोश्रो संस्करण संचालन गर्ने भएको छ । जिल्लाका ९८ वटै वडामा चैत १६ गते देखि २६ गते सम्म अभियान संचालन हुने नेपाली कांग्रेस चितवनका सचिव ध्रुवराज पोखरेलले बताए । पार्टीको गत फाल्गुन १८ गतेको वैठकको निर्णय अनुसार सचिव पोखरेलको संयोजकत्वमा सात सदस्यीय क्रियाशील सदस्यता नविकरण समिति गठन गरी अभियानको तयारी गरिएको हो ।
१५औ महाधिवेशन प्रयोजनका लागि आधार स्तम्भको रुपमा रहेको सदस्यता नविकरणका क्रममा तीन प्रकारका सदस्य विध्यमान रहेको चितवन काँग्रेसले जनाएको छ । अघिल्लो पटकको  अभियानमा नविकरण गराएका करिब अठार हजार सदस्य, नविकरण छुट भएका चौंधों महाधिवेशनका क्रियाशील सदस्य र त्यसभन्दा पहिलाका क्रियाशील नविकरण छुट भएका सवै सदस्हरुलाई एकै साथ नविकरणको लागि आह्वान गरिएको छ । पुरानो सदस्यता नविकरण  सकिएपछि आवश्यकताको आधारमा नयाँ क्रियाशील सदस्यता वितरण गरिने जिल्ला सभापति राजेश्वर खनालले बताए ।
नविकरण अभियानलाई व्यवस्थित र पारदर्शी वनाउनका लागि जिल्ला समितिले क्षेत्रगत रुपमा अभिमुखिकरण कार्यक्रम समेत आयोजना गरेको छ । नविकरण अभियानका संयोजक पोखरेलका अनुसार तीन वटै क्षेत्रमा वडा सभापति, पालिका सभापति, प्रदेशसभा सभापति र क्षेत्रीय सभापतिको उपस्थितिमा अभिमुखिकरण कार्यक्रम आयोजना गरिएको छ । उहॉंका अनुसार चैत्र १४ गते क्षेत्र नम्बर १ र चैत्र १५ गते क्षेत्र नम्वर २ र ३ मा नवीकरण सम्वन्धि अभिमुखिकरण कार्यक्रम आयोजना गरिएको छ ।अभिमुखिकरण कार्यक्रमको अध्यक्षता सम्वन्धित क्षेत्रीय सभापतिले गर्नेछन् ।

Advertisement

मङ्गलबार, चैत ११, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन
सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद
सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

लोकप्रिय

भर्खरै

  • १.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • २.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ३.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ४.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ५.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ६.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ७.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

  • ८.
    १९ जनाको ज्यान गएपछि सामाजिक सञ्जाल बन्दको निर्णयबाट पछि हट्यो सरकार

Copyright ©2025 Satisal | All rights Reserved.
 Website By :  nwTech.