• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
आइतबार, फागुन १७, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

लोकप्रिय समाचार

नेपाल लोकतान्त्रिक खेलकुद संघमा सुजन नेपालको नेतृत्व

  •   सोमबार, चैत १७, २०८१ मा प्रकाशित

भरतपुर, १८ चैत – नेपाल लोकतान्त्रिक खेलकुद संघ चितवनको अध्यक्षमा कृष्ण बहादुर नेपाल (सुजन) निर्विरोध निर्वाचित भएका हुन् । सोमवार नारायणघाटको होटल सेन्ट्रल पाममा भएको पहिलो अधिवेशनले नेपालको नेतृत्वमा कार्यसमिति निर्विरोध चयन गरेको हो । उनी नेपाली काँग्रेस र नेपाल तरुण दलका नेता हुन् । जिल्लामा खेलकुद गतिविधिबाट पार्टीमा योगदान पु¥याउदै आएका नेपाललाई निर्विरोध चयन गरिएको हो । उनको नेतृत्वमा तदर्थ समिति गठन भएको थियो ।

Advertisement

समितिको उपाध्यक्षमा दिपेश श्रेष्ठ र सपना पुरी , सचिवमा शैलेश थापा , सहसचिवमा अशोक भण्डारी र कोषाध्यक्षमा अनिल थिङ चयन भएका छन् । यस्तै सदस्यहरुमा तारा खड्का , आशिष चौधरी , निरज कुमार गुरुङ , प्रमोद बानियाँ , विक्रम श्रेष्ठ , चन्दन महतो , मेत्र बहादुर गुरुङ , तिर्थराज कोइराला , प्रवेश पाठक , रुस्मा नेपाल , कमलाकुमारी सुनार , सुरज श्रेष्ठ , सावित्री पोखरेल , देउकुमार थापा मगर , सन्तोष कुमार जोशी , प्रमोद कार्की रहेका छन् ।

 

सोमबार, चैत १७, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी
कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन
सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

लोकप्रिय

भर्खरै

  • १.
    आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी

  • २.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • ३.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ४.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ५.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ६.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ७.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ८.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

Copyright ©2026 Satisal | All rights Reserved.
 Website By :  nwTech.