• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
बिहिबार, असोज ०९, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

भरतपुर महानगर २ को नौलो अभियान , विद्यार्थी सुधार्न अभिभावकलाई शिक्षा

लोकप्रिय समाचार

चितवनमा गरियो कन्जरभेटिभ डेन्टिस्ट्री एण्ड एन्डोडोन्टिक्स सोसाईटीको वार्षिक सम्मेलन

  •   बुधबार, चैत १९, २०८१ मा प्रकाशित

चितवन ।  दन्त चिकित्सा विधामा केन्द्रित रहेर उपचार अनुसन्धानका लागि चितवनमा दन्त चिकित्सकहरुको सम्मेलन  गरिएको छ । दाँतको जरेदेखी उपचार गर्ने , दाँत भर्ने , आरसिटि गर्ने विधाका दन्त चिकित्सकहरुको सम्मेलन गरिएको सम्मेलनका सचिव डा. लिपिका श्रेष्ठले बताईन् । नौं वर्षपछि पहिलो पटक काठमाडौं उपत्यका बाहिर सममेलन गरिएको हो । यसका लागि सचिव श्रेष्ठले समन्वय गरेकी थिईन् । उनी पुरानो मेडिकल कलेजका बरिष्ठ एसोसिएट प्रोफेसर हुन् ।

Advertisement

सम्मेलन मार्च २८ र २९ मा भरतपुरमा  कन्जरभेटिभ डेन्टिस्ट्री एण्ड एन्डोडोन्टिक्स एसोसिएसन अफ नेपाल (CDEAN) को नवौं वार्षिक सम्मेलन  गरिएको हो । पहिलो दिन सय जना युवा चिकित्सकहरुको कार्यशाला गरिएको थियो । तीन चरणमा गरेर कार्यशाला गरिएको हो । दोस्रो दिन राष्ट्रिय तथा अन्तरराष्ट्रिय विज्ञले कार्यपत्र प्रस्तुत गरेका थिए । सम्मेलनमै स्नातोकोत्तर गरेका चिकित्सकहरुका बीच रोगको उपचार वारे प्रस्तुतीरकण राखिएको थियो । व्यावहारिक कार्यशालाहरूमार्फत अन्तरदृष्टिपूर्ण छलफलहरू गराइएको थियो । दुई विधाका उत्कृष्ट दुई चिकित्सकलाई अवार्ड वितरण गरिएको थियो ।

नेपाल चिकित्सक संघका केन्द्रीय अध्यक्ष डा. अनिल विक्रम कार्कीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा भरतपुर अस्पतालका दन्त चिकित्सा विभागका प्रमुख बरिष्ठ चिकित्सक डा. अजय न्यौपाने , पुरानो मेडिकल कलेजका दन्त चिकित्सा विभागका इन्चार्ज डा. सफल ढुङ्गेल लगाएतका थिए । विज्ञ सहित नेपालका दन्त चिकित्सा गरेर सम्मेलनमा करिब दुई सय जनाको सहभागिता थियो । सहभागीहरूको स्पष्ट उत्साह, कन्जर्भेटिभ डेन्टिस्ट्री र एन्डोडोन्टिक्सका विभिन्न क्षेत्रहरूमा आमन्त्रित विशेषज्ञहरूसहभागिताले शैक्षिक र ज्ञान आदानप्रदानमा सहयोगको वातावरण बनेको आयोजकको दावी छ । सम्मेलनमा नयाँ अनुभव र सिपको आदानप्रदान भएको कन्जरभेटिभ डेन्टिस्ट्री एण्ड एन्डोडोन्टिक्स एसोसिएसन अफ नेपाल (CDEAN) का अध्यक्ष डा. दिप्ति श्रेष्ठले बताईन् ।  सम्बन्धित विधाका चिकित्सकहरुको सीप बढाउनका लागि सम्मेलन सफल रहेको बताईन् । सम्मेलनले निरन्तर सिकाइ र व्यावसायिक विकासमा CDEAN  को प्रतिबद्धतालाई प्रदर्शन र सुदृढीकरण गरेको आयोजक (CDEAN) का उपाध्यक्ष डा. निशा आचार्यले बताईन् ।

सक्रिय सहभागिता र गहिरो चासो सम्मेलनको केनद्र बनेको सम्मेलनको संयोजक प्रा डा.रिमा जोशीले बताईन् ।  ‘ हामी हाम्रा सबै सम्मानित विशेषज्ञ वक्ताहरूलाई हाम्रो हार्दिक कृतज्ञता व्यक्त गर्दछौं जसले सत्रहरूमा उदारतापूर्वक आफ्नो ज्ञान र विशेषज्ञता साझा गरे,’ उनले भनिन् , ‘ उनीहरूको अन्तरदृष्टिपूर्ण प्रस्तुतीकरण र अन्तरक्रियात्मक सत्रहरूलाई सहभागीहरूले अत्यधिक प्रशंसा गरे। ’ थप समृद्ध र प्रभावशाली कार्यक्रमहरू आयोजनाको अपेक्षा छ ।

बुधबार, चैत १९, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन
सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद
सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

लोकप्रिय

भर्खरै

  • १.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • २.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ३.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ४.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ५.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ६.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ७.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

  • ८.
    १९ जनाको ज्यान गएपछि सामाजिक सञ्जाल बन्दको निर्णयबाट पछि हट्यो सरकार

Copyright ©2025 Satisal | All rights Reserved.
 Website By :  nwTech.