चितवन,चैत २३- लायन्स क्लब अफ नारायगढ चौतारीकोको अध्यक्षमा महेश बराल चयन भएका छन् । क्लबको १० औ अधिवेशनबाट लायन बर्ष २०२५÷ २६ को लागि बराललाई क्लबको कमाण्ड सुम्पिएको हो । २०२४र२५ का अध्यक्ष सागर पराजुलकिो अध्यक्षतामा अधिवेशन भएको हो । डिस्ट्रिक ३२५ आर का ए।ओ।जी ।लायन ओम प्रकास गौतमको प्रमुख आतित्थ्यता र डिस्ट्रिक सदस्य नबिन पुरी लगायत क्लबका पदाधिकारी र सदस्यबीच आज अधिवेशन गरिएको हो । प्रथम उपाध्यक्षमा फुलनाथ गौतम, द्वितीय उपाध्यक्षमा सुमन गौतम, तृतीय उपाध्यक्षमा दिपेन्द्र पौडेल, सचिवमा सन्तोश न्यौपाने र कोषाध्यक्षमा तारानाथ बराल चयन भएका छन् ।
Advertisement