• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
बिहिबार, असोज ०९, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

भरतपुर महानगर २ को नौलो अभियान , विद्यार्थी सुधार्न अभिभावकलाई शिक्षा

लोकप्रिय समाचार

एकता महाधिवेशनमा भाग लिन सबै पक्षलाई डा पौडेलले गरे अपिल

  •   मङ्गलबार, चैत २५, २०८१ मा प्रकाशित

अमेरिका । गैर आवासीय नेपाली संघ (एनआरएनए) अभियन्ता डा केशव पौडेलले सबै पक्षलाई एकता महाधिवेशनमा भाग लिन अपिल गरेका छन्। सबैले लचकता देखाएर सबै पक्षलाई एकै ठाउँमा ल्याउँदै यो महाधिवेशनलाई एकताको अधिवेशनमा रूपान्तरण गर्न जरुरी छ, उनले भने। ” एनआरएनएको अधिवेशनमा बारम्बार देखिने विवादको मूल कारण डेलिगेट्स चयन प्रक्रिया नै हो। यसै समस्याको समाधानका लागि उच्चस्तरीय समितिले नेपाल जाने सबै सदस्यहरूलाई डेलिगेट बन्ने अवसर दिने व्यवस्था गरेको हो। अधिवेशनको क्रममा सदस्यता अप्रूवल प्रक्रिया पारदर्शी र निष्पक्ष हुनुपर्छ। कम्तीमा २ वर्ष विदेशमा बसिसकेका नेपालीहरूलाई सदस्यता दिन सकियो भने अधिवेशन अझ व्यवस्थित र समावेशी बन्न सक्छ। त्यसैले विदेशमा रहनुभएका सम्पूर्ण साथीहरूलाई एनआरएनए उच्चस्तरीय समितिले आउँदो मे ३-५, २०२५ मा काठमाडौँमा आह्वान गरेको एकता महाधिवेशनमा सक्रिय सहभागिता जनाउन विशेष अपिल गर्दछु,” उनले भने। एनआरएनहरू एकजुट हुन नसके एनआरएन नागरिकता, सामाजिक सुरक्षा, श्रमिक हकहित जस्ता एनआरएनएका महत्त्वपूर्ण मुद्दाहरू ओझेलमा पर्ने पनि उनले बताए।  “हामीले सकभर भौतिक अधिवेशनको पक्षमा आवाज उठाएका थियौँ, किनभने भौतिक रूपमा उपस्थित भएर नेपालसँगको सम्बन्ध अझ बलियो बनाउने अवसर मिल्छ। यद्यपि, केही साथीहरूले अनलाइन विधिको प्रस्ताव राखेपछि हामीले हाइब्रिड मोडेल अपनायौँ, तर त्यसले अपेक्षित परिणाम दिन सकेन। अहिलेको अवस्थामा भौतिक रूपमा उपस्थित भएर अधिवेशन गर्नु नै उचित हुनेछ। यसले पारदर्शिता कायम गर्न मद्दत गर्छ र सबैको विश्वास जित्न सकिन्छ,” डा पौडेलले भने, “आगामी एकता महाधिवेशनले सम्पूर्ण विषयमा ठोस समाधान ल्याउनेछ भनेँ हाम्रो विश्वास छ। अझै पनि प्रक्रिया बाहिर रहनुभएका साथीहरूलाई समेट्न हामी प्रतिबद्ध छौँ। अन्तिम दिनसम्म एकताको वातावरण बनाउन पनि म सबैलाई अपिल गर्दछु,” उनले भने।

Advertisement

मङ्गलबार, चैत २५, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन
सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद
सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

लोकप्रिय

भर्खरै

  • १.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • २.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ३.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ४.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ५.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ६.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ७.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

  • ८.
    १९ जनाको ज्यान गएपछि सामाजिक सञ्जाल बन्दको निर्णयबाट पछि हट्यो सरकार

Copyright ©2025 Satisal | All rights Reserved.
 Website By :  nwTech.