• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
बुधबार, फागुन २०, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

लोकप्रिय समाचार

प्रगतीनगर खानेपानीमा पारदर्शिताका लागि लेखा संयोजकमा बालकृष्णको उमेदवारी

  •   मङ्गलबार, चैत २५, २०८१ मा प्रकाशित

नवलपुर – प्रगतीनगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको नवौं अधिवेशनको प्रतिष्पर्धा चलिरहेको बेला लेखा समितिको संयोजकमा उमेदवार बनेका बालकृष्ण काफ्लेको उमेदवारी चर्चामा छ । निष्पक्ष र स्वच्छका रुपमा चिनिएका काफ्ले उपभोक्ताको रोजाईमा छन् । संस्थागत विकासको लागि आफुले उमेदवारी दिएको लेखा समितिको संयोजकमा उमेदवारी दिएका बालकृष्ण काफ्लेले बताए । उनको चुनाव चिन्ह टेबुल पंखा हो । उनले स्वच्छ पानी , सफा पानी र स्वस्थ पानीको नारा अघि बढाएका छन् । उनी डिल्लीराम कडरिया प्यानलबाट उमेदवार बनेका हुन् । यो समूहले आफ्नो उमेदवारीलाई उपभोक्ताको जीतसंग तुलना गरेका छन् । निर्वाचन हुने दिन चैत ३० गतेलाई उपभोक्ताले जित्ने दिनको रुपमा प्रचार गर्दे चुनावी प्रचारमा छ । अनुभवि र सक्षम उमेदवारका रुपमा उपभोक्ता माझ एजेण्डा सहित मत माग्न हिडेका छन् । स्वच्छ, सफा र गुणस्तरीय खानेपानीको सुनिश्चित गर्न कडरिया प्यानलले आफ्नो प्यानललाई मतदानको लागि आग्रह गरेको छ ।

Advertisement

मङ्गलबार, चैत २५, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी
कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन
सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

लोकप्रिय

भर्खरै

  • १.
    आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी

  • २.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • ३.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ४.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ५.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ६.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ७.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ८.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

Copyright ©2026 Satisal | All rights Reserved.
 Website By :  nwTech.