• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
बिहिबार, असोज ०९, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

भरतपुर महानगर २ को नौलो अभियान , विद्यार्थी सुधार्न अभिभावकलाई शिक्षा

लोकप्रिय समाचार

नयाँ वर्षमा फेन्सी ब्यवसायीको शुभकामना साँझ, मुख्य आकर्षण सुगम पोखरेल

  •   बुधबार, चैत २६, २०८१ मा प्रकाशित

चितवन । नयाँ वर्षको अवसरमा चितवनको फेन्सी ब्यवसायी संघले शुभकामना साँझ गर्ने भएको छ । ब्यवसायीको हक हितमा समर्पित संघले मनोरञ्जनको लागि ‘ फेन्सी नव वर्ष उत्सव २०८२ ’ कार्यक्रम आयोजना गरेको हो । चैत्र ३१ गते साँझ भरतपुरको सिएमटी होटलमा आयोजना गरिएको छ । कार्यक्रममा मुख्य आकर्षण चर्चित गायक सुगम पोखरेल रहेका छन् । पोखरेलको साथमा गायक शान्तिरानी परियार , अर्जुन सापकोटाको पनि प्रस्तुती रहनेछ । त्यस्तै हाँस्य कलाकारहरु प्रलाद बर्तौला लगायत स्थानीय कलाकारहरुको समेत वृहत प्रस्तुती रहने संघले जनाएको छ । संधै ब्यवसायीमा खटिएका ब्यवसायी बीच सदभाव र रमाइलो गराउन पन सांगीकि उत्सवको आयोजना गरिएको फेन्सी ब्यवसायीका अध्यक्ष रामप्रसाद पौडेलले बताए । कार्यक्रममा भरतपुर महानगरपालकाका उप्रमुख चित्रशेन अधिकारीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । कार्यक्रमको तयारी तिब्र पारिएको अध्यक्ष पौडेलले बताए । २०४५ सालमा स्थापना भएर २०७३ सालमा विधिवत दर्ता गरिएको संघले पहिलोपल्ट यस्तो कार्यक्रम आयोजना गर्न लागेको हो । फेन्सी ब्यवसायी संघ चितवन उद्योग वाणिज्य संघ चितवनको सबैभन्दा ठुलो वस्तुगत संघ हो ।

Advertisement

बुधबार, चैत २६, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन
सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद
सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

लोकप्रिय

भर्खरै

  • १.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • २.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ३.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ४.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ५.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ६.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ७.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

  • ८.
    १९ जनाको ज्यान गएपछि सामाजिक सञ्जाल बन्दको निर्णयबाट पछि हट्यो सरकार

Copyright ©2025 Satisal | All rights Reserved.
 Website By :  nwTech.