• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
आइतबार, फागुन १७, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

लोकप्रिय समाचार

जय नेपाल फाउन्डेशन टेक्सस च्याप्टरको शुभकामना कार्यक्रम

  •   सोमबार, बैशाख १५, २०८२ मा प्रकाशित

बिशाल राना मगर , अमेरिका – जय नेपाल फाउन्डेशन टेक्सस च्याप्टरले नयाँ वर्ष २०८२ को अवसरमा शुभकामना कार्यक्रम आयोजना गरेको छ। टेक्ससको डालसमा शुभकामना कार्यक्रम भएकमो हो । शुभकामना दिंदै फाउन्डेशनका अध्यक्ष डा. यादव पण्डितले मानवअधिकार, वाक स्वतन्त्रता तथा प्रजातान्त्रिक मूल्य मान्यतामा विश्वास राख्नेहरूको नेटवर्कमार्फत आफू रहेको समुदाय र नेपालको विकासमा समेत सहभागिता बढाउने उद्देश्यले फाउन्डेसनको स्थापना गरिएको जनाए। फाउण्डेशनले विश्वभरका नेपाली युवाको सञ्जाल ‘ग्लोबल युथ नेटवर्क ’ महिलाहरूको ‘ग्लोबल वुमन नेटवर्क ’ , सञ्चारकर्मीहरूको ‘ग्लोबल मिडिया नेटवर्क’, बुद्धिजीविहरुको फोरम ‘ग्लोब नलेज नेटवर्क ’ र खेलाडीहरूको ‘ग्लोबल स्पोर्ट नेटवर्क ’ मार्फत गतिविधि तिब्र पारिएको बताए । फाउण्डेशनका केन्द्रीय प्रवक्ता लालप्रसाद काफ्लेले  नेपाल र बिश्वभर छरिएका नेपालीको हितमा अग्रसर हुन फाउण्डेशनका सदस्यहरुलाई आव्हान गरे ।  रचनात्मक कामबाट एकता सहित  एक अर्कामा सहयोगको अभियानका लागि आग्रह गरे ।

Advertisement

अमेरिका र अन्य देशमा गरेर फाउन्डेसनका ३८ च्याप्टर घोषणा भैसकेको छ । डा. पण्डितले प्रजातान्त्रिक मूल्य मान्यतामा विश्वास राख्ने नेपालीहरूको साझा भावनाबाट आफू रहेको समुदाय र नेपालको विकासमा टेवा पुर्‍याउने उद्देश्यले संस्थाको स्थापना भएको हुँदा सबैलाई यस उद्देश्य पूर्तिको लागि हातेमालो गर्दै अगाडी बढ्नको लागि संस्थामा जोडिन आव्हान पनि गरे । सदस्यता लिनको लागि संस्थाको वेब पेजमा आफ्नो विवरण भरेर लिन सकिने व्यवस्था रहेको उनले बताए ।

सोमबार, बैशाख १५, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी
कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन
सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

लोकप्रिय

भर्खरै

  • १.
    आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी

  • २.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • ३.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ४.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ५.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ६.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ७.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ८.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

Copyright ©2026 Satisal | All rights Reserved.
 Website By :  nwTech.