• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
आइतबार, फागुन १७, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

लोकप्रिय समाचार

भिरको बाटोमा मुक्ति र प्रियाको मायाको कुरा

  •   सोमबार, बैशाख १५, २०८२ मा प्रकाशित

नवलपुर –नेपाली संगीत बजारमा ‘ भिरको बाटो ’ गित आएको छ । चर्चित मोडल प्रिया रिजाल र मुक्ति अधिकारीले गितमा मायाको कुरा गरेका छन् । गित मार्फत उनीहरुको रोमाञ्चित अभिनय देख्न सकिन्छ । नेपाली सिने क्षेत्रमा कहलिएकी रिजाल र चितवनमा डान्समा ख्याती कमाएका अधिकारीले अभिनय मार्फत गितमा कला पस्किएका छन् । मुक्ति अधिकारी नारायणी कला मन्दिरमा लामो समय नृत्य विधामा आवद्ध भएका थिए ।
मनसुदन मिडिाको युट्युब च्यानलमा गित सार्वजनिक भएको छ । गितको सोमवार गैडाकोटमा सार्वजनिक गरिएको छ । गितकार तथा संगीतकार प्रसाद श्रेष्ठले गितको सार्वजनिक गरेका हुन् । कार्यक्रममा नारायणी कला मन्दिरका अध्यक्ष रोहितकुमार श्रेष्ठ , एदोग वाणिज्य संघ चितवनका उपाध्यक्ष एवं कला मन्दिरका पूर्व अध्यक्ष नारायण प्रधान , निर्देशक सुमित लामा , कलाकार रिजाल र अधिकारी लगाएतका थिए ।
रमेश आर्यान बस्नेत र रिता केसीको स्वरमा रहेको गित मक्टेन कालुको रचनामा भिम बिसिले संगीत दिएका छन् । भने नरेन्द्र वियोगीले एरेन्ज गरेका हुन् । निर्देशक सुमित लामाले गित रमाइलो खालको बनेको भन्दै कलाकार र संगीतकर्मीले न्याय गरेको बताए ।

Advertisement

सोमबार, बैशाख १५, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी
कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन
सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

लोकप्रिय

भर्खरै

  • १.
    आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी

  • २.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • ३.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ४.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ५.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ६.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ७.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ८.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

Copyright ©2026 Satisal | All rights Reserved.
 Website By :  nwTech.