• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
शुक्रबार, असोज १०, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

भरतपुर महानगर २ को नौलो अभियान , विद्यार्थी सुधार्न अभिभावकलाई शिक्षा

लोकप्रिय समाचार

५० जना दृष्टिविहिनलाई सेतो छडी सहयोग

  •   मङ्गलबार, जेठ ०७, २०८२ मा प्रकाशित

काठमाडौ । किर्तिपुरका दृष्टिविहिनलाई सेतो छडी बितरण गरिएको छ । जय नेपाल ईन्टरनेशनल फाउण्डेसन नर्थ क्यारोलीना च्याक्टरको सहयोगमा ५० जना दृष्टिविहिनलाई सेतो छडी प्रदान गरिएको हो । किर्तिपुर नगरपालिकाको राराहिल चोकमा सेतो छडी बितरण गरिएको हो । आर्थिक बिपन्नता भएकालाई आर्थीक सहयोग जुटाउने फाउण्डेसनको आफु नेतृत्वको कार्यसमितिको टिमलाई जय नेपाल ईन्टरनेशल फाउन्डेसन नर्थ क्यारोलिनाका संयोजक बासुदेव भट्टले धन्यवाद  दिए । कार्यक्रममा अन्धा अपांग प्राबिधीक तथा सिप बिकास केन्द्र नगाऊ किर्तिपुरका महासचिब हिमाल कार्की, जय नेपाल फाउन्डेसन नेपाल च्याप्टरका सभापती बद्रि अर्याल र व्यवसायी चेतराज भट्ट सहभागी थिए ।  आगामी दिनमा वालवालिकाको क्षेत्रमा सहयोग जुटाउने भट्टले प्रतिवद्दता जनाए । फाउण्डेसनका केन्द्रीय अध्यक्ष डा. यादव पण्डितले बिश्वभरको नेपालीमा सहयोगको भावना बिकास गराउन फाउण्डेसनको स्थापनाको उदेश्य रहेको बताए । फाउण्डेसन मार्फत बिपन्न क्षेत्रमा सहयोग जुटेको पण्डितले बताए । फाउण्डेसनका केन्द्रीय प्रवक्ता लालप्रसाद काफ्लेले फाउण्डेसन मार्फत सहयोग अभियान सन्चालन गरेर समुदायमा प्रभावकारी काम गरेको बताए ।बिदेशमा दुख गरेपनि त्यसबाट सहयोग अभियान गरिएको भन्दै काफ्लेले धन्यवाद दिए । फाउण्डेसनका संस्थापक बिश्व बरालले फाउण्डेसनले नेपालीहरुमा रचनात्मक काम गरेको बताए ।

Advertisement

मङ्गलबार, जेठ ०७, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन
सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद
सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

लोकप्रिय

भर्खरै

  • १.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • २.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ३.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ४.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ५.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ६.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ७.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

  • ८.
    १९ जनाको ज्यान गएपछि सामाजिक सञ्जाल बन्दको निर्णयबाट पछि हट्यो सरकार

Copyright ©2025 Satisal | All rights Reserved.
 Website By :  nwTech.