• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
आइतबार, फागुन १७, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

लोकप्रिय समाचार

यातायात आन्दोलनको माग सम्बोधन गर्न सरकारसंग काँग्रेस निकट विभागको माग

  •   सोमबार, जेठ २०, २०८२ मा प्रकाशित

चितवन, जेठ – नेपाली कांग्रेसको शुभेच्छुक संस्था सार्वजनिक यातायात र यातायात व्यवसायी समन्वय विभागले यातायात व्यवसायी र मजदुरको माग तत्काल समाधान गर्न सरकारलाई आह्वान गरको छ । आज (सोमबार) एक विज्ञप्ती जारी गर्दै संघले व्यवसायीको लगानीको सुरक्षा र मजदुरहरुको सामाजिक हकको संरक्षण गर्न सरकारलाई आह्वान गरेको हो ।

Advertisement

गण्डकी प्रदेश सरकारले निजी सवारी साधनलाई भाडामा यात्रुबोक्न दिनेगरी नियमावली ल्याएर राजपत्रमा प्रकाशन गरेको विरोधमा व्यवसायीहरुले देशभर यात्रुबहाक सार्वजनिक सवारीसाधन ठप्प पारेका छन् । जसको असर आम सर्वसाधारणमा परेको छ । यसलाई मध्येनगर गर्दै यातायात व्यवसायी र मजदुरको माग तत्काल समाधान माग सम्बोधन गरी समाधान खोज्न विभागले आह्वान गरेको हो । विभागका प्रमुख शिवप्रसाद हुमागाईले व्यवसायीको माग सुनुवाई सरकारबाट हुनुपर्ने बताएका छन् । यात्रुको कठिनाई पिर मर्का र राष्ट्रिय परिस्थतीलाई मध्यनजर राख्दै सरकार र आन्दोलनरत पक्षले बार्ताबाट समस्या समाधान गर्नुपर्दछ’–उनले विज्ञप्तीमा भनेका छन् । नेपाली कांग्रेस पार्टीको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संघले व्यवसायी र मजदुरहरुको मागको सवालमा निरन्तर समन्वय र सम्पर्क गरिरहेकाले यस विषयको गहिराई र गम्भीरता विभागलाई जानकारी रहेको बताएका छन् ।

विभागका सदस्य चितवनका राजकुमार गुरुङले पनि यातायात व्यवसयी र मजदुरको माग पुरागरी आम नागरिकमा परेको समस्याको समाधानका लागि तत्काल पहल गर्न सरकारलाई आह्वान गरेको छ ।

सोमबार, जेठ २०, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी
कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन
सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

लोकप्रिय

भर्खरै

  • १.
    आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी

  • २.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • ३.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ४.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ५.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ६.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ७.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ८.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

Copyright ©2026 Satisal | All rights Reserved.
 Website By :  nwTech.