• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
आइतबार, फागुन १७, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

लोकप्रिय समाचार

चिनियाँ राजदुतले चितवनमा धान रोपे

  •   सोमबार, साउन २७, २०८२ मा प्रकाशित

चितवन–नेपालका लागि चिनियाँ राजदुत छेन सोङले चितवनमा आएर पार्कमा पुगेर धान रोपे । कृषि तथा वन विश्वविद्यालयमा बनाइएको हाइब्रिड धान प्रविधि पार्कमा पुगेर धान रोपेका हुन् । उन्नत जातका चिनियाँ धानको नेपालमा उत्पादन गराउन परिक्षण थालिएको हो । सोही क्रममा राजदुत सोङले धान रोपेका हुन् ।

Advertisement


चिनको छोङ चिङ कृषि प्रतिष्ठानले विकास गरेका ३७ जातका धान परिक्षण थालिउको छ । चिनियाँ वर्णशंकर धानलाइ रामपुरमा रहेको चिनियाँ हाइब्रिड धानका प्रजातिहरूको परीक्षण सुरु गरिएको हो । नेपालमा व्यावसायिक रूपमा अपनाइएका हाइब्रिडहरू र नेपाली हाइब्रिड, प्रजातिहरूको स्क्रिनिङ र तुलना गरिनेछ । सोङले चिनियाँ प्रविधिले नेपालको किसानको सपना पुरा हुने गरे ।


चिनियाँ धानसंग नेपालको हर्दिनाथ–१ सहित नेपाली किसानले मन पराएका अन्य दुई जातका धानको उत्पादन , स्वाद र रोगसंग लड्ने क्षमता तुलनात्मक अनुसन्धान परिक्षण गरिनेछ । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल पनि धान रोपाइृको कार्यक्रममा पुगेकी थिईन् । थोरै लागतमा धेरै उत्पादनका लिन किसानको लागि उपलब्धिमुलक हुने दाहालले बताईन् । चिनबाट आएका सुचिकृत भएर चलनचल्तीमा आएको पाँच वटा जातको किसानलाई तुलनामक प्रदर्शनी गरिनेछ । परियोजनाले शैक्षिक अनुसन्धानलाई पनि एकीकृत गर्ने विश्वविद्यालयका उपप्राध्यापक एवं परियोजनाका कार्यक्षेत्र संयोजक राजु खरेलले बताए ।

सोमबार, साउन २७, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी
कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन
सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

लोकप्रिय

भर्खरै

  • १.
    आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी

  • २.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • ३.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ४.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ५.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ६.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ७.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ८.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

Copyright ©2026 Satisal | All rights Reserved.
 Website By :  nwTech.