• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
आइतबार, फागुन १७, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

लोकप्रिय समाचार

नेपाल ढकाल समाज प्रतिष्ठान भरतपुरमा नयाँ समिति चयन

  •   शुक्रबार, साउन ३१, २०८२ मा प्रकाशित

चितवन, साउन ३० — नेपाल ढकाल समाज प्रतिष्ठान भरतपुर महानगर शाखाको प्रथम अधिवेशनबाट रामप्रसाद ढकाल अध्यक्षमा सर्वसम्मत चयन भएका छन्। अधिवेशनले उपाध्यक्षमा सावित्री कोइराला ढकाल, सचिवमा ऋषिराम ढकाल, सहसचिवमा सुरेश ढकाल, कोषाध्यक्षमा डीलकुमारी ढकाल तथा सदस्यमा दिनेश ढकाल र उपेन्द्र ढकाललाई निर्वाचित गरेको छ। बाँकी दुई सदस्य पछि मनोनयन गरेर समितिलाई पूर्णता दिने निर्णय गरिएको छ।

Advertisement

छविलाल ढकालको सभापतित्वमा सम्पन्न अधिवेशनका प्रमुख अतिथि नेपाल ढकाल समाज प्रतिष्ठानका केन्द्रीय उपाध्यक्ष सीता शर्मा ढकालले नयाँ नेतृत्वलाई बधाई दिँदै भरतपुर शाखाले ढकालहरूको एकतामा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिन । प्रतिष्ठानका सचिवालय सदस्य हरि ढकालले देवघाटमा निर्माणाधीन आश्रमलाई पूर्णता दिन सबैको सहयोग आवश्यक रहेकोमा जोड दिए। केन्द्रीय सदस्य तथा चितवन संयोजक नवराज ढकालले प्रतिष्ठानले ढकाल समुदायलाई एउटै छानामुनि ल्याउन सफल भएको उल्लेख गर्दै भरतपुर शाखाले आश्रम निर्माणमा सहयोग गर्ने विश्वास व्यक्त गरे।

जिल्ला अध्यक्ष मुक्तिनाथ ढकालले भरतपुर शाखाले विगतमा समेत सक्रियतापूर्वक सहभागिता जनाउँदै आएका कार्यक्रमहरूको प्रसंशा गर्दै आगामी दिनमा पनि यस्तै निरन्तरता रहने अपेक्षा व्यक्त गरे। कार्यक्रमको सञ्चालन जीवाखर ढकालले गरेका थिए

शुक्रबार, साउन ३१, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी
कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन
सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

लोकप्रिय

भर्खरै

  • १.
    आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी

  • २.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • ३.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ४.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ५.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ६.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ७.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ८.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

Copyright ©2026 Satisal | All rights Reserved.
 Website By :  nwTech.