काठमाडौं । मुलुकमा उत्पन्न पछिललो घटनाक्रमको विषयमा सत्तारुढ दलका प्रमुखहरुबीच बैठक चलिरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओली र सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच बैठक जारी छ । तीनै सुरक्षा निकायका प्रमुखहरु पनि बैठकमा सहभागी छन् । जेनजीको प्रदर्शनमा गोली लागेर १९ जनाभन्दा बढीको मृत्यु भएपछिको सरकारको चौतर्फी आलोचना भइरहेको छ ।
Advertisement