• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
आइतबार, फागुन १७, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

लोकप्रिय समाचार

रास्वपा र दुर्गा प्रसाई समूहले आन्दोलनलाई अराजक बनाए-जेनजी समूहका संयोजक खनाल

  •   सोमबार, भदौ २३, २०८२ मा प्रकाशित

काठमााडाैं । जेनजी समूहका संयोजक अमित खनालले राजनीतिक प्रवेशले आन्दोलनलाई अराजक बनाएको प्रष्टीकरण दिएका छन् । उनले यो हामीले आयोजना गरेको शान्तिपूर्ण आन्दोलनमा राजनीतिक समूहको प्रवेश पछि आन्दोलन अराजक बनाएको दाबी गरेका छन् । उनले आन्दोलन पूर्ण रुपमा शान्तिपूर्ण हुने थियो, केही व्यक्ति र समूहको प्रवेशले आन्दोलन दुःखद मूडभेठ तर्फ पुगेको बताए ।

Advertisement

कुन समूहको प्रवेश थियो ? भन्ने प्रश्नमा उनले रास्वपा र दुर्गा प्रसाईँका केहि कार्यकता उनीहरूसँग जोडिएको बताए । ‘त्यस क्रममा हामीले शान्तिपूर्ण प्रदर्शनको प्रस्ताव राखेका थियौ, उहाँहरुले समर्थन गर्नुभएको पनि थियो’, उनले भने ।

भीड बढ्दैँ जाँदा उनीहरु पछिबाट अराजक भएको र तोडफोडको मनस्थितीमा देखिएपछि हामी बाँहिरिएको संयोजक खनालले भने । त्यस्तै उनले कुराकानीमा हामीलाई देखाएर राजनीतिक दल र स्वार्थ भएका मान्छेहरु आफ्नो राजनीतिक स्ट्न्ड गरी दुखद घटना घट्ना घट्न गएको उनले स्वीकार गरे ।

भ्रष्टाचार र सुशासन हाम्रो मुख्य मुद्धा रहेतापनि हामीले थोरै मात्रा सामाजिक सञ्जालको विषय उठान गरेको र उनीहरुले सो कुरामा जोड् दिई आन्दोलनलाई भाड्न खोजेको आरोप लगाएका छन् । राज्य प्रणालीमा भ्रष्टाचारमूक्त नेपाल र प्रणालीको पक्षमा प्रर्दशन गर्ने भनि जेनजी समूहले सोमबार काठमाडौँको माइतीघरमा प्रदर्शनको घोषणा गरेको थियो ।

(नेपाल प्रेसबाट साभार)

सोमबार, भदौ २३, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी
कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन
सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

लोकप्रिय

भर्खरै

  • १.
    आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी

  • २.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • ३.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ४.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ५.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ६.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ७.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ८.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

Copyright ©2026 Satisal | All rights Reserved.
 Website By :  nwTech.