• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
बिहिबार, असोज ०९, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

भरतपुर महानगर २ को नौलो अभियान , विद्यार्थी सुधार्न अभिभावकलाई शिक्षा

लोकप्रिय समाचार

घरलाई सुगन्धित बनाउने हाइसिन्थ फूल 

  •   बिहिबार, फागुन १८, २०७९ मा प्रकाशित

घरलाई बोटबिरुवा र फूलले सजाउँदा सौन्दर्य बढ्ने त छँदैछ, त्यसले स्वास्थ्यमा समेत लाभ पुर्‍याउँछ । हरियाली वातावरणले स्वच्छ हावा प्रवाह गरी शरीरलाई ऊर्जावान् र तनावमुक्त बनाउँछ ।

Advertisement

तनलाई आराम दिने र मनलाई आनन्दित तुल्याउने फूल हो ‘हाइसिन्थ’ । हल्का र गाढा गुलाबी, लाभेण्डर, सेतो र रातोलगायत विभिन्न रङमा फुल्ने यो फूल हेर्दा जति आकर्षक छ त्यसको बास्ना उति मीठो छ । बास्नादार भएकै कारण फूलप्रेमीहरुको प्रिय बनेको छ यो फूल ।

हाइसिन्थ बोटानिकल जिनस र लिलियासी परिवारसँग सम्बन्धित बिरुवा हो । हाइसिन्थ गमला र खाली मैदानमा पनि फुलाउने गरिन्छ । यो कट फ्लावर बिरुवा पनि हो । वसन्त ऋतुको सुरुवातसँगै कोपिला लाग्ने र चैत, वैशाखमा ढकमक्क फुल्ने गर्छ । यो फूल वर्षमा एकपटक फुल्ने भएपछि यो फूलको बोट एकपटक रोपेपछि हत्तपत्त मर्दैन । स्याहार नपुगेर मरे पनि बल्बबाट पुनः अर्को बोट पलाउँछ । त्यसलाई छुट्याएर रोप्न सकिन्छ । यो फूल अधिकांश भू-भागमा फुल्छ ।

कसरी रोप्ने ?

वातावरणलाई मनमोहक बनाउने हाइसिन्थ फूल रोप्न र हुर्काउन खासै कठिन छैन । यो फूललाई शरद् ऋतुमा रोप्न सकिन्छ । एउटा गमलामा दुई-तीनवटा बल्ब रोप्ने हो भने करिब १० सेमी दूरी छोड्नुपर्छ । गमलामा बिरुवाको आकारअनुसार माटो र मल (पिना, कम्पोस्ट मल वा गाई गोबरको मल) मिसाएर रोप्न सकिन्छ ।

हाइसिन्थलाई पर्याप्त मात्रामा घाम चाहिने भएकोले सूर्यको प्रकाश आउने ठाउँमा राख्नुपर्छ । बल्बलाई रोपेपछि नउम्रिने बेलासम्म धेरै पानी हाल्नुहुँदैन । यो फूललाई बिहान एकपल्ट माटो भिज्ने गरी पानी दिनुपर्छ । जुनसुकै मौसममा पनि यो फूल फुलाउन सकिन्छ ।

यसमा रोग भनेको लाइ कीरा लाग्ने गर्छ । १५ सय एमएलको बोत्तलमा कीटनाशक औषधि हालेर कीरा लागेको ठाउँमा बेलाबखतमा छर्किने गरे कीरा जान्छ ।

हाइसिन्थ फूलको बोटको आकारअनुसार मूल्य पर्छ । सानो बोटको ६०० रुपैयाँसम्म पर्छ भने ठूलो बोटको कम्तीमा ३५० रुपैयाँ पर्छ ।

बिहिबार, फागुन १८, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

घर–घर धाएर विद्यार्थी बटुल्छन् शिक्षक
अमेरिकामा मृत्युसँग लडिरहेका विवेकको हौसला बनेकी पत्नी सिर्जना
आफ्ना तीन सन्तानलाई झुन्ड्याएर मारेपछि आत्महत्या

लोकप्रिय

भर्खरै

  • १.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • २.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ३.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ४.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ५.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ६.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ७.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

  • ८.
    १९ जनाको ज्यान गएपछि सामाजिक सञ्जाल बन्दको निर्णयबाट पछि हट्यो सरकार

Copyright ©2025 Satisal | All rights Reserved.
 Website By :  nwTech.