• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
बुधबार, फागुन २०, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

लोकप्रिय समाचार

अफगानिस्तानविरुद्ध इंगल्याण्ड विजयी

  •   शनिबार, कार्तिक ०५, २०७९ मा प्रकाशित

क्रिकइन्फो, ५ कात्तिक ।

Advertisement

अष्ट्रेलियामा जारी टि-ट्वान्टी विश्वकप अन्तर्गत सुपर १२ को शनिबार खेलिएको खेलमा इंगल्याण्डले अफगानिस्तानलाई ५ विकेटले हराएको छ । फास्ट बलर साम कुरानले एक्लैले पाँच विकेट लिएपछि इंगल्णण्डले सहज जीत निकालेको हो ।

अफगानिस्तानले दिएको ११३ रनको सामान्य लक्ष्य इंगल्याण्डले खेल सकिन ११ बल बाँकी छँदा ५ विकेट गुमाएर भेट्टायो । उसका लागि लियाम लिभिङस्टोनले नट आउट २९ रनको योगदान दिए । अफगानिस्तानका फजहल फारुकी, मुजिब अर रहमान, रसिद खान, फरिद अहमद र मोहम्मद नबीले १-१ विकेट हात पारे ।

यसअघि पर्थमा टस हारेर पहिले ब्याटिङको निम्ता पाएको अफगानिस्तान इंगल्याण्डको धारिलो बलिङसामु टिक्न सकेन । अफगानिस्तानले १९.४ ओभरमा सबै विकेट गुमाएर ११२ रन मात्रै जोड्न सक्यो । उसका लागि इब्राहिम जदरानले ३२ तथा उसमान गानीले ३० रनको योगदान दिए । बलिङतर्फ ३.४ ओभरको स्पेल गरेका इंगल्याण्डका कुरानले जम्मा १० रन खर्चिएर ५ विकेट लिए । सो क्रममा उनी इंग्ल्यान्डका लागि टि-ट्वान्टी अन्तर्राष्ट्रियको एउटा पारीमा पाँच विकेट लिने पहिलो बलर बने । कुरानका अलावा मार्क उड र बेन स्टोक्सले २-२ तथा क्रिस वोक्सले १ विकेट लिए ।

जीतपछि इंगल्याण्डले २ अंक बटुलेको छ । सुपर १२ मा समूह १ मा रहेको ऊ अंकतालिकामा दोस्रो स्थानमा छ । समान २ अंक पाएको न्यूजील्याण्ड नेट रन रेटका आधारमा इंगल्याण्डभन्दा एक स्थान माथि रहेको छ ।

शनिबार, कार्तिक ०५, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

लायन्सकर्मीबीच चितवन राईजले ब्याडमिन्टन प्रतियोगिता गर्ने
नेपाल लोकतान्त्रिक खेलकुद संघमा सुजन नेपालको नेतृत्व
तेस्रो एक्सन गौतम स्मृति तथा प्रथम अन्तर जिल्ला आमन्त्रित ब्याडमिन्टन प्रतियोगिता भरतपुरमा सम्पन्न

लोकप्रिय

भर्खरै

  • १.
    आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी

  • २.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • ३.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ४.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ५.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ६.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ७.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ८.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

Copyright ©2026 Satisal | All rights Reserved.
 Website By :  nwTech.