• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
शुक्रबार, असोज १०, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

भरतपुर महानगर २ को नौलो अभियान , विद्यार्थी सुधार्न अभिभावकलाई शिक्षा

लोकप्रिय समाचार

मच्छिन्द्रलाई हराउँदै चर्च ब्वाइज आहा रारा गाेल्ड कपको सेमिफाइनलमा

  •   आइतबार, पुष १७, २०७९ मा प्रकाशित

मच्छिन्द्र एफसीलाई हराउँदै चर्च ब्वाइज युनाइटेड क्लब आहा रारा पोखरा गोल्ड कपकाे सेमिफाइनलमा पुगेकाे छ ।

Advertisement

शहीद स्मारक ‘ए’ डिभिजन लिगको साविक विजेता मच्छिन्द्रलाई तीन–एक गाेलले हराउँदै ‘ए’ डिभिजन लिगकाे नवप्रवेशी टिम चर्च ब्वाइज सेमिफाइनलमा पुगेकाे हाे ।

पहिलो हाफमै दुई गोलले पछि परेको मच्छिन्द्रले दोस्रो हाफमा भने केही सुधारिएको खेल प्रदर्शन गर्‍याे । चर्च ब्वाइजले खेलकाे २३ औँ मिनेटमा गाेल गर्‍याे । अञ्जन विष्टले मच्छिन्द्रका गोलकिपर विशाल श्रेष्ठमात्रै भएको अवस्थामा गरेको हेडरलाई किपरले बचाएका थिए । तर क्लियर हुन नसकेको बललाई आशिष चापागाँईले गोलमा परिणत गरे ।

चर्च ब्वाइजले पहिलो हाफको अतिरिक्त समयमा अर्को गोल गर्दै पहिलो हाफमा दुई–शून्यकाे अग्रता बनायो । आशिष चापागाँईले मच्छिन्द्रका तीन जना डिफेन्डरकाे बीचबाट प्रहार गरेको बल गाेलमा परिणत भयाे ।

चर्च ब्वाइजले खेलकाे ६७ औँ मिनेटमा अर्को गोल थप्यो । आशिष चापागाँईको पासलाई सदुपयोग गर्दै आशिष चौधरीले गोल गरे । खेलको ८९ औँ मिनेटमा मच्छिन्द्रका सौरभ सुब्बाले सान्त्वना गोल गरे । त्यसपछि थप गाेल हुन नसकेपछि चर्च ब्वाइज तीन-एकले विजयी भयो । खेलमा चर्च ब्वाइजका आशिष चापागाँई म्यान अफ दि म्याच भए ।

भाेलि सोमवार तेस्रो क्वाटरफाइनल खेलमा सङ्कटा क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

आइतबार, पुष १७, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

लायन्सकर्मीबीच चितवन राईजले ब्याडमिन्टन प्रतियोगिता गर्ने
नेपाल लोकतान्त्रिक खेलकुद संघमा सुजन नेपालको नेतृत्व
तेस्रो एक्सन गौतम स्मृति तथा प्रथम अन्तर जिल्ला आमन्त्रित ब्याडमिन्टन प्रतियोगिता भरतपुरमा सम्पन्न

लोकप्रिय

भर्खरै

  • १.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • २.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ३.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ४.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ५.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ६.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ७.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

  • ८.
    १९ जनाको ज्यान गएपछि सामाजिक सञ्जाल बन्दको निर्णयबाट पछि हट्यो सरकार

Copyright ©2025 Satisal | All rights Reserved.
 Website By :  nwTech.