• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
शुक्रबार, असोज १०, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

भरतपुर महानगर २ को नौलो अभियान , विद्यार्थी सुधार्न अभिभावकलाई शिक्षा

लोकप्रिय समाचार

तनहुँमा व्यास खुला म्याराथन हुने

  •   मङ्गलबार, फागुन २३, २०७९ मा प्रकाशित

तनहुँ, २३ फागुन
तनहुँको व्यास नगरपालिकाको आयोजनामा अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर बुधबार बिहान तेस्रो महिला हाफ खुला म्याराथन हुँदैछ ।

Advertisement

उक्त म्याराथनमा भाग लिन ४६ धावकले नाम दर्ता गराएका छन् । उनीहरुलाई आज प्रशिक्षणसमेत दिइएको छ । म्याराथन दौडिने क्षेत्र व्यास–३ व्यासगुफादेखि व्यास–११ तनहुँसूरबारे उनीहरुलाई जानकारी गराइएको व्यासका सूचना प्रविधि अधिकृत विशाल पण्डितले जानकारी दिनुभयो ।

व्यास गुफादेखि सफासडक हुँदे तालघरे, मुसेखोला, घाँसीकुँवा, परासर मार्गको सेरा, बेलटारी, अर्चलचौर, धरमपानी हुँदै तनहुँसुर दरबार पुगेर दौड सम्पन्न हुनेछ । प्रतियोगितामा प्रथम हुने धावकले रु ४१ हजार, द्वितीयले रु ३१ हजार, तृतीयले रु २१ हजार तथा सान्त्वना पुरस्कार स्वरुप तीनजनालाई जनही रु ११ हजार प्रदान गरिने व्यास नगरपालिका नगरप्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिनुभयो । धार्मिक र ऐतिहासिक क्षेत्र जोड्न तथा पर्यटन प्रवद्र्धन गर्न नगरपालिकाले म्याराथनको आयोजना गर्दै आएको उहाँले बताउनुभयो ।
(रासस)

मङ्गलबार, फागुन २३, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

लायन्सकर्मीबीच चितवन राईजले ब्याडमिन्टन प्रतियोगिता गर्ने
नेपाल लोकतान्त्रिक खेलकुद संघमा सुजन नेपालको नेतृत्व
तेस्रो एक्सन गौतम स्मृति तथा प्रथम अन्तर जिल्ला आमन्त्रित ब्याडमिन्टन प्रतियोगिता भरतपुरमा सम्पन्न

लोकप्रिय

भर्खरै

  • १.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • २.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ३.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ४.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ५.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ६.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ७.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

  • ८.
    १९ जनाको ज्यान गएपछि सामाजिक सञ्जाल बन्दको निर्णयबाट पछि हट्यो सरकार

Copyright ©2025 Satisal | All rights Reserved.
 Website By :  nwTech.