• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
बुधबार, फागुन २०, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

लोकप्रिय समाचार

नापोली उपाधि नजिक

  •   सोमबार, बैशाख ११, २०८० मा प्रकाशित

इटालियन सिरी ‘ए’ को शीर्ष स्थानमा रहेको नापोलीले आइतबार राति युभेन्ट्सलाई १–० ले पराजित गरेको छ ।

Advertisement

यस जितपछि नापोली तीन दशकपछि पहिलो लिग उपाधिको निकै नजिक पुगेको छ ।

युभेन्ट्सलाई उसैको मैदानमा पराजित गर्न नापोलीका लागि इन्जुरी टाइममा जियाकोमा रास्पडोरीले निर्णायक गोल गरे ।

जितपछि नापोलीले ३१ खेलबाट ७८ अंक जोडेको छ । नापोलीले दोस्रो स्थानको लाजियोमाथि १७ अंकको अग्रता बनाएको छ । लाजियो ३१ खेलबाट ६१ अंकसहित दोस्रो स्थानमा छ । समान खेलबाट ५९ अंकसहित युभेन्ट्स तेस्रो स्थानमा छ ।

अब लिगमा ७ चरणको खेल बाँकी हुँदा नापोलीका लागि उपाधिबाट दुई जित टाढा छ ।

लिगकै अन्य खेलमा एसी मिलानले लेसेलाई २–० ले तथा इन्टर मिलानले इम्पाओलीलाई ३–० ले पराजित गरेको छ ।

यस सिजन च्याम्पियन्स लिग सेमिफाइनल खेल्न लागेका दुवै मिलान क्लब अर्को सिजन च्याम्पियन्स लिगमा स्थान बनाउने लक्ष्यमा छन् ।

३१ खेलबाट ५६ अंकसहित मिलान पाँचौ तथा समान खेलबाट ५४ अंकसहित इन्टर छैटौं स्थानमा छ ।

सोमबार, बैशाख ११, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

लायन्सकर्मीबीच चितवन राईजले ब्याडमिन्टन प्रतियोगिता गर्ने
नेपाल लोकतान्त्रिक खेलकुद संघमा सुजन नेपालको नेतृत्व
तेस्रो एक्सन गौतम स्मृति तथा प्रथम अन्तर जिल्ला आमन्त्रित ब्याडमिन्टन प्रतियोगिता भरतपुरमा सम्पन्न

लोकप्रिय

भर्खरै

  • १.
    आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी

  • २.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • ३.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ४.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ५.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ६.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ७.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ८.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

Copyright ©2026 Satisal | All rights Reserved.
 Website By :  nwTech.