• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
शुक्रबार, असोज १०, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

भरतपुर महानगर २ को नौलो अभियान , विद्यार्थी सुधार्न अभिभावकलाई शिक्षा

लोकप्रिय समाचार

आईपीएलको एक हजारौं खेलमा मुम्बई विजयी

  •   सोमबार, बैशाख १८, २०८० मा प्रकाशित

इन्डिनय प्रिमयर लिग (आईपीएल) को एक हजारौं खेलमा मुम्बई इन्डियन्सले पहिलो संस्करणको विजेता राजस्थान रोएल्समाथि रोमाञ्चक जित हात पारेको छ ।

Advertisement

यशस्वी जैसवालको सानदार शतकको मदतमा राजस्थानले मुम्बईलाई २१३ रनको लक्ष्य दिएको थियो । तर टिम डेभिडले अन्तिम ओभरमा लगतार तीन छक्का प्रहार गरेपछि मुम्बईले तीन बल अगावै लक्ष्य पूरा गर्दै ६ विकेटले खेल जितेको हो । साथै मुम्बईको घरेलु मैदानमा दुई सय माथिको स्कोर चेस भएको यो पहिलो पटक हो ।

राजस्थानका युवा ब्याटर जैसलवालको पहिलो आईपीएल शतक हाने पनि जित दिलाउन पर्याप्त भएन । मुम्बईलाई जितका लागि अन्तिम ओभरमा १७ रन आवश्यक थियो । यस्तोमा टिम डेभिडले राजस्थानका ज्यासन होल्डर सरुआती तीन बलमा लगातार तीन छक्का प्रहार गर्दै खेल जिताएका हुन् । टिमले १४ बल खेल्दै २ चौका र ५ छक्का मद्तमा अविजित ४५ रन बनाए ।

मुम्बईका लागि सूर्यकुमार यादवले सर्वाधिक ५५ रन बनाए । उनले २९ बल खेल्दै ८ चौका र २ छक्का प्रहार गरे । क्यामरुन ग्रीनले २६ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै ४४ तथा इशान किसनले २३ बलमा २८ रन जोडे ।

तिलक बर्माले २१ बलमा अविजित २९ रन जोड्दा ३ चौका र १ छक्का प्रहार गरे । राजस्थानका रविचन्द्रन आश्विनले २ तथा ट्रेन्ट बोल्ट र सन्दीप शर्माले समान १ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २१२ रन बनाएको थियो । एक छेउबाट विकेट गए पनि ओपनर जैसवालले अन्तिम ओभरसम्म टिकेर खेलेका थिए ।

पहिलो विकेटका लागि जोस बटलरसँग ७२ रनको साझेदारी गरेका जैसवालले १९.४ ओभरमा आउट हुनुअघि ६२ बल खेल्दै १८ चौका र ८ छक्का मदतमा १२४ रन बनाए । बटलरले १८ र कप्तान सन्जु सामसनले १४ रन जोडे ।

मुम्बईका अर्शद खानले ३ तथा पियुष चावलाले २ विकेट लिए । जोफ्रा आर्चर र राइले मेरेडिथले समान १ विकेट लिए ।

जितपछि ८ खेलबाट ८ अंक जोडेको मुम्बई सातौं स्थानमा छ । चौथो हार बेहोरेको राजस्थान ९ खेलबाट १० अंकसहित तेस्रो स्थानमा छ ।

सोमबार, बैशाख १८, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

लायन्सकर्मीबीच चितवन राईजले ब्याडमिन्टन प्रतियोगिता गर्ने
नेपाल लोकतान्त्रिक खेलकुद संघमा सुजन नेपालको नेतृत्व
तेस्रो एक्सन गौतम स्मृति तथा प्रथम अन्तर जिल्ला आमन्त्रित ब्याडमिन्टन प्रतियोगिता भरतपुरमा सम्पन्न

लोकप्रिय

भर्खरै

  • १.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • २.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ३.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ४.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ५.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ६.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ७.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

  • ८.
    १९ जनाको ज्यान गएपछि सामाजिक सञ्जाल बन्दको निर्णयबाट पछि हट्यो सरकार

Copyright ©2025 Satisal | All rights Reserved.
 Website By :  nwTech.