• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
बुधबार, फागुन २०, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

लोकप्रिय समाचार

यू १९ एसिया कप क्वालिफायर : बन्द प्रशिक्षणका लागि सुपका ७ खेलाडी छनौट

  •   शुक्रबार, पुष १५, २०७९ मा प्रकाशित

बैतडी
आइसिसी यू १९ एसिया कप क्वालिफायर डिभिजन १ छनोटका लागि नेपाल क्रिकेट संघले २८ खेलाडीलाई छनोट गरेको छ। दुई महिनापछि युएईमा हुने छनोटका लागि क्यानले २८ खेलाडीलाई बन्द प्रशिक्षणका लागि छनोट गरेको हो। बन्द प्रशिक्षण मंगलबारदेखि काठमाडौँंमा शुरु हुने क्यानले जनाएको छ।

Advertisement

छनोट भएका २८ खेलाडीमध्ये सातजना सुदूरपश्चिमका रहेका छन्। अनुराग सिंह, दीपक बोहरा ए, दीपक बोहरा बी, हेमन्त धामी, आकाश चन्द, मिलन बोहरा र नरेन साउद सुदूरको टोलीबाट छनोट भएका हुन्।

गत मंसिरमा काठमाडौँमा सम्पन्न वाईवाई यू–१९ राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेको आधारमा खेलाडी छनोट गरिएको हो। उक्त यू १९ राष्ट्रिय प्रतियोगितामा सुदूरपश्चिम च्याम्पियन बनेको थियो।

छनोट भएका खेलाडीहरूमा अर्जुन कुमाल, आकाश त्रिपाठी, उत्तम थापा मगर, अनुराग सिंह, मिलन बोहरा, गोविन्द विक, योगेश भाट, प्रतीक श्रेष्ठ, दीपक बोहरा, दीपेश कँडेल, निर्मल गुरुङ, सुवास भण्डारी, नरेन साउद र हेमन्त धामी रहेका छन्।

यसैगरी आकाश चन्द, दुर्गेश गुप्ता, राकेश यादव, गुलसन झा, सक्रिय कार्की, विपीन महतो, दीपक डुम्रे, प्रज्वल थापा, मयन यादव, विशालविक्रम केसी, युनिससिंह ठकुरी, दीपक बोहरा, देव खनाल र तिलकराज भण्डारी पनि बन्द प्रशिक्षणका लागि छनोट भएका छन्।

नेपालले फेब्रुअरीमा युएईमा गएर एसिया डिभिजन १ खेल्नेछ। डिभिजन १ छनोटमा नेपाल, युएई, हङकङ, कुवेत, मलेसिया र सिंगापुरबीच प्रतिस्पर्धा हुनेछ। विजेता टोलीले २०२४ मा श्रीलंकामा हुने यू १९ विश्वकप खेल्न पाउनेछ।

शुक्रबार, पुष १५, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

लायन्सकर्मीबीच चितवन राईजले ब्याडमिन्टन प्रतियोगिता गर्ने
नेपाल लोकतान्त्रिक खेलकुद संघमा सुजन नेपालको नेतृत्व
तेस्रो एक्सन गौतम स्मृति तथा प्रथम अन्तर जिल्ला आमन्त्रित ब्याडमिन्टन प्रतियोगिता भरतपुरमा सम्पन्न

लोकप्रिय

भर्खरै

  • १.
    आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी

  • २.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • ३.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ४.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ५.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ६.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ७.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ८.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

Copyright ©2026 Satisal | All rights Reserved.
 Website By :  nwTech.