• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
बुधबार, फागुन २०, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

लोकप्रिय समाचार

आइपिएलमा पाँचौँ जीतसहित चेन्नई शीर्ष स्थानमा

  •   सोमबार, बैशाख ११, २०८० मा प्रकाशित

इन्डियन प्रिमियर लिग (आइपिएल)मा चेन्नई सुपर किंग्स शीर्ष स्थानमा उक्लिएको छ।

Advertisement

आइतबार राति भएको खेलमा चेन्नईले कोलकातालाई ४९ रनले पराजित गर्दै प्रतियोगितामा लगातार तेस्रो जीत निकालेकाे हो। पराजित कोलकाताको भने यो लगातार चौंथो हार हो।

टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २३५ रनको उच्च स्कोर बनाएको थियो। जारी प्रतियोगितामा यो कुनै पनि टिमले बनाएको सर्वाधिक स्कोर हो।

चेन्नईका तीन खेलाडीले अर्धशतक प्रहार गरेको खेलमा अजिंक्य रहाणेले २९ बलमा ७१ रनको अविजित इनिङ खेले।

त्यस्तै, डेभन कनवेले ५६ रन बनाउँदा शिवम् दुवेले ५० रन बनाए। त्यस्तै, ऋतुराज गाइकवार्डले ३५ रन बनाउँदा रविन्द्र जडेजाले १८ रन बनाएका थिए।

२३६ रनको लक्ष्य पछ्याएको कोलकाता २० ओभरमा १८६ रनमा समेटियो। उसका लागि रिन्कु सिंहले ३३ बलमा ५३ रनको अविजित इनिङ खेले।

त्यस्तै, ज्यासन रोयले ६१ रन बनाउँदा नितिश रानाले २७ रन बनाएका थिए। त्यस्तै, सुनिल नारेनले २० रन बनाए।

पराजित कोलकाता लगातार चौंथो हारसहित आठौँ स्थानमा रहेको छ।

सोमबार, बैशाख ११, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

लायन्सकर्मीबीच चितवन राईजले ब्याडमिन्टन प्रतियोगिता गर्ने
नेपाल लोकतान्त्रिक खेलकुद संघमा सुजन नेपालको नेतृत्व
तेस्रो एक्सन गौतम स्मृति तथा प्रथम अन्तर जिल्ला आमन्त्रित ब्याडमिन्टन प्रतियोगिता भरतपुरमा सम्पन्न

लोकप्रिय

भर्खरै

  • १.
    आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी

  • २.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • ३.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ४.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ५.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ६.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ७.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ८.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

Copyright ©2026 Satisal | All rights Reserved.
 Website By :  nwTech.