• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
बुधबार, फागुन २०, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

लोकप्रिय समाचार

हेमन्त शर्माको “रुन्नँ भन्दा नि” सार्वजनिक

  •   बिहिबार, असार २३, २०७९ मा प्रकाशित

भरतपुर, २३ असार ।

Advertisement

गायक हेमन्त शर्माको “रुन्नँ भन्दा नि” बोलको गीत सार्वजनिक भएको छ । गायक शर्माले गीतको म्युजिक भिडियो बिहीबार दिउँसो आफ्नो युट्युब च्यानलबाट सार्वजनिक गरेका हुन् । थोरै पैसा कमाउन समेत विदेश हानिनुपर्ने नेपाली युवाहरूको बाध्यकारी अवस्थालाई गीतको मुख्य विषयवस्तु बनाइएको छ ।

गीतमा महिलाको स्वर गायिका रचना रिमालले भरेकी छिन् । गीतमा संगीत र शब्द गायक स्वयंको रहेको छ । गीतमा म्युजिक एरेन्जको भूमिका कृष्ण विश्वकर्माले निभाएका छन् भने मिक्सिङ श्यामस्वेत रसाइलीले गरेका छन् ।

करिब ८ मिनेट लामो गीति भिडियोमा केकी अधिकारी र कमल सिंहको अभिनय रहेको छ । भिडियोको निर्देशन सागर गैरेले गरेका हुन् । छायांकनको भूमिकामा उत्तम हुमागाईं देखिँदा भिडियोको सम्पादन नवीन निरौलाले गरेका छन् ।

गीति भिडियो सार्वजनिक गरेपछि प्रतिक्रिया दिँदै गायक शर्माले गीतमार्फत हालको समाजको अवस्था देखाउने प्रयास गरेको बताए ।

“रोजगारीका लागि विदेश गएका नेपालीहरू स्वदेश फर्किऊन् भन्ने हामी सबैको चाहना हो । तर त्यस्तो हुन सकेको छैन,” गायक शर्माले भने, “कमाउनका लागि विदेश जानेको संख्या हिजोभन्दा आज बढिरहेको छ । देशको आर्थिक अवस्था पनि बिग्रँदो स्थितिमा छ । यसले राम्रो संकेत दिइरहेको छैन ।”

भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस्:

बिहिबार, असार २३, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

भिरको बाटोमा मुक्ति र प्रियाको मायाको कुरा
नयाँ वर्षमा फेन्सी ब्यवसायीको शुभकामना साँझ, मुख्य आकर्षण सुगम पोखरेल
भरतपुरमा लोक तथा दोहोरीको महाकुम्भ हुँदै

लोकप्रिय

भर्खरै

  • १.
    आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी

  • २.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • ३.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ४.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ५.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ६.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ७.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ८.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

Copyright ©2026 Satisal | All rights Reserved.
 Website By :  nwTech.