• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
शुक्रबार, असोज १०, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

भरतपुर महानगर २ को नौलो अभियान , विद्यार्थी सुधार्न अभिभावकलाई शिक्षा

लोकप्रिय समाचार

बलिउड अभिनेत्री  सुस्मिता सेनलाई हृदयघात

  •   बिहिबार, फागुन १८, २०७९ मा प्रकाशित

बलिउड अभिनेत्री सुस्मिता सेनले हालै आफूलाई हृदयघात भएको बताएकी छन् । यसबारे उनले इन्स्टाग्राममा दिएकी छन् । उनको स्वास्थ्य अवस्थालाई लिएर फ्यान र अनुयायीले स्वास्थ्यलाभको कामना गरेका छन् ।

Advertisement

उनी लेख्छिन्, ‘आफ्नो हृदयलाई खुसी र साहसी तुल्याउनुस् । जब तपाईंलाई आवश्यक पर्छ, यो तपाईंसँगै उभिन्छ । मलाई केही दिनअघि हृदयघात भएको थियो । एन्जियोप्लास्टी गरें । स्टेन्ट राखिएको छ । सबैभन्दा महत्वपूर्ण कुरा, मेरो हृदयरोग विशेषज्ञले ‘मसँग ठूलो मुटु छ’ भनेर पुनः पुष्टि गरे । समयमै सहयोग र रचनात्मक कार्यको लागि सबैलाई धन्यवाद । यो पोष्ट तपाईं (मेरा शुभचिन्तक र प्रियजनहरू)लाई शुभ समाचारको बारेमा जानकारी गराउनका लागि हो । सबै ठीक छ र म फेरि बाँकी जीवनको लागि तयार छु । म तपाईंलाई माया गर्छु ।’

सुस्मिताका फ्यानले उनको स्वास्थ्यलाभको कामना गरेका छन् । ‘चाँडै स्वास्थ्यलाभ गर्नू । तपाईंलाई शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु,’ एक फ्यान लेख्छन् । ‘हे भगवान्, आफ्नो ख्याल गर्नु । तपाईं अहिले राम्रो गर्दै हुनुहुन्छ भन्ने थाहा पाउँदा खुसी लाग्यो । अतिमीलाई सधैं धेरै माया,’ अर्का एक फ्यानले लेखेका छन् ।

सुस्मिता चाँडै ‘आर्य’ सिजन ३ मा देखिनेछिन् । यसअघि सन् २०१९ मा सुस्मिताले इन्स्टाग्राममा आउनुको कारण आफ्नो खराब स्वास्थ्य रहेको बताएकी थिइन् । उनलाई उध्दृत गर्दै पिंकभिलाले लेखेको थियो, ‘म धेरै बिरामी थिएँ र कपाल झरिरहेको छ ।’ उनले सन् २०२० मा अनुपमा चोपडासँगको एक अन्तर्वार्तामा आफ्नो रोगको बारेमा पनि बताएकी थिइन् ।

बिहिबार, फागुन १८, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

भिरको बाटोमा मुक्ति र प्रियाको मायाको कुरा
नयाँ वर्षमा फेन्सी ब्यवसायीको शुभकामना साँझ, मुख्य आकर्षण सुगम पोखरेल
भरतपुरमा लोक तथा दोहोरीको महाकुम्भ हुँदै

लोकप्रिय

भर्खरै

  • १.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • २.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ३.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ४.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ५.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ६.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ७.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

  • ८.
    १९ जनाको ज्यान गएपछि सामाजिक सञ्जाल बन्दको निर्णयबाट पछि हट्यो सरकार

Copyright ©2025 Satisal | All rights Reserved.
 Website By :  nwTech.