• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
शुक्रबार, असोज १०, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

भरतपुर महानगर २ को नौलो अभियान , विद्यार्थी सुधार्न अभिभावकलाई शिक्षा

लोकप्रिय समाचार

देशभरका महोत्सवमा कलाकारलाई भ्याइनभ्याइ

  •   बिहिबार, फागुन १८, २०७९ मा प्रकाशित

अहिले महोत्सवको सिजन समेत हो । स्थानीय पर्यटन प्रवद्र्धन गर्न भन्दै जिल्ला–जिल्लामा महोत्सव आयोजना भइरहेका छन् । महोत्सव भन्ने बित्तिकै संगीत जोडिने भइहाल्यो । जसकारण यतिबेला कलाकारलाई भ्याइनभ्याइ छ । गायक–गायिकाहरु देश तथा विदेशमा प्रस्तुतिका लागि व्यस्त छन् ।

Advertisement

मेलिना राई, अस्मिता अधिकारी, रचना रिमाल, एलिना चौहान, प्रमोद खरेल, शिव परियार, प्रकाश सपुत, हेमन्त शर्मा पछिल्लो समय निकै व्यस्त कलाकार हुन् । क्यानडालगायत मुलुकमा कार्यक्रम गरेपछि नेपाल फर्किएकी गायिका रचनाले त एक महिनाभित्रै स्वदेशमा २२ वटा कार्यक्रममा प्रस्तुति दिइसकेकी छन् । अझै प्रशस्तै कार्यक्रम बाँकी रहेको उनी बताउँछिन् ।

‘जहिलेदेखि क्यानडाबाट फर्किएँ, त्यसयता २२ वटाजति कार्यक्रममा भाग लिएँ । ग्याप नगरेर धमाधम कार्यक्रम गरिरहेकी छु पूर्वदेखि पश्चिमसम्म । अझै टन्नै कार्यक्रम छन्,’ आगामी फागू पूर्णिमामा एउटा गीत ल्याउने गरी रेकर्डको तयारीमा समेत रहेकी रचनाले अनलाइनखबरसँग भनिन्, ‘दर्शकले माया दिइरहनुभएको छ । अझै राम्रो गर्नुस् भन्ने रेस्पोन्स पाएकी छु ।’

कम्तीमा पनि एउटा नाम चलेको कलाकारले एउटा कार्यक्रममा प्रस्तुति दिएबापत एक लाख रुपैयाँसम्म पारिश्रमिक लिने गरेका छन् । कमाइको हिसाबले पनि महोत्सवको यो सिजन कलाकारको लागि आकर्षक अवसर समेत हो । प्रमोदले त भारतको सिक्किमदेखि नेपालका अधिकांश महोत्सवसम्म प्रस्तुति दिइरहेका छन् । गत महिना टीकापुर महोत्सवमा गायिका एलिनाको कन्सर्टको दृश्य त टिकटकमार्फत विश्वभर भाइरल बन्यो ।

अर्की व्यस्त गायिका मेलिना राईले भारतको सिक्किम, अरुणाञ्चल प्रदेशदेखि नेपालका महोत्सवसम्म आफ्नो प्रस्तुति दिएकी छन् । मेलिना, एलिना, रचना र अस्मिताको डिमान्ड यतिबेला महोत्सवमा सर्वाधिक छ । यी चारैजना गायिका यतिबेला चल्तीका कलाकार हुन् । हिपहप र्‍यापदेखि रियालिटी शोबाट करिअर थालेका कलाकार पनि देश तथा विदेशको दौडधुपमा छन् । भिटेन, लाउरेसहितका र्‍यापरको देश तथा विदेशमा उच्च माग छ । प्रमोद खरेलसहित भ्वाइस अफ नेपाल सिजन ४ को ब्याचले हालै अष्ट्रेलिया टुर सकेको छ ।

पछिल्लो समय महोत्सव कलाकारको आम्दानीको प्रमुखमध्येको स्रोत समेत बनिरहेका छन् ।

बिहिबार, फागुन १८, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

भिरको बाटोमा मुक्ति र प्रियाको मायाको कुरा
नयाँ वर्षमा फेन्सी ब्यवसायीको शुभकामना साँझ, मुख्य आकर्षण सुगम पोखरेल
भरतपुरमा लोक तथा दोहोरीको महाकुम्भ हुँदै

लोकप्रिय

भर्खरै

  • १.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • २.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ३.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ४.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ५.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ६.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ७.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

  • ८.
    १९ जनाको ज्यान गएपछि सामाजिक सञ्जाल बन्दको निर्णयबाट पछि हट्यो सरकार

Copyright ©2025 Satisal | All rights Reserved.
 Website By :  nwTech.